युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

संयुक्त राष्ट्रसङ्घ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

नयाँदिल्ली । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
नौ जना विद्यार्थीका हत्यारालाई मृत्युदण्ड

सिआन, चीन । चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ ।
पाकिस्तानमा रेल दुर्घटना

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प

संयुक्त राष्ट्रसङ्घको चालू ७३ औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक कार्यक्रमको विषयमा मतभिन्नता देखिएको छ ।
'इजरायल, प्यालेस्टिनी दुई अलग राष्ट्र सम्भव छ'

राष्ट्रसंघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् ।
पेन्सनसम्बन्धी विवादास्पद विधेयक पारित

मस्को । रुसको संसद्अन्तर्गतको तल्लो सदनले पेन्सन पुनराबलोकनसम्बन्धी विवादास्पद विधेयक पारित गरेको छ ।
'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् ।
चीन–अमेरिका व्यापार वार्ता अन्यौलमा

चीन र अमेरिकाले विगत केही समयदेखि समस्याका रूपमा देखिँदै आएको संरक्षणवादी व्यापार नीतिले आर्थिक दृष्टिकोणले विश्वका दुई शक्तिशाली मुलुकले एक आपसमा आरोप प्रत्यारोप गर्दै अघि बढेको प्रष्ट देखिन थालेको छ ।
बडामहारानी पाउलालाई हृदयघात

ब्रसेल्स । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- इराकमा चौध जनालाई मृत्युदण्ड
- अल सबाबका ३०० सयभन्दा बढी लडाका मारिए
- अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग
- यस्तो थियो विश्वकै पहिलो मोबाइल फोन
- रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ
- रुसलाई ठूलो झट्का, जर्मनीले यु–टर्न लिँदै गर्यो ठूलो घोषणा, युक्रेनलाई यो खतरनाक ट्याङ्क दिने !
- बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।