सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

टिब्लीसी । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी छिन् ।
जी२० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान

ब्युनस आयर्स । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२ (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ ।
तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि

वासिङटन, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।
यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कतिऔ स्थानमा

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ ।
जासुसी संस्थामार्फत नेपालमाथि भारतको यस्तो प्रयोग

काठमाडौं । नेपालमा भारतभन्दा पनि चीनले आफ्नो प्रभुत्व बढाउँदै गएको सबैले चाल पाएको बेला भारतीय गुप्तचर संस्था भने भित्रभित्रै झन सक्रिय हुन थालेको छ । भारतभन्दा चीन नै नेपालको आन्तरिक राजनीतिमा सक्रिय भइरहेको हुँदा पछिल्लो समय नेपाली नेताहरूले भारतलाई भन्दा चीनलाई महत्व दिन थालेका छन् ।
सुरक्षाकर्मीको कारबाहीमा अफगानिस्तानमा २६ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन् । तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सोल । उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् ।
अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिए

वासिङटन, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ ।
यी १५ वटा देशमा हुन्छ बलात्कारीलाई क्रुर सजाय

एजेन्सी । विश्वमा कतिपय यस्ता देशहरु रहेका छन् जहाँ बलात्कार जस्तो घृणित कार्य गर्नेलाई कडाभन्दा कडा सजाय हुने गरेको छ । समाजका लागि अति नै आपत्तिजनक अपराधलाई निरुत्साहित गर्न सरकारले बेलाबेलामा ठुलै कदम चाल्ने गरेका छन् ।
चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ जनाको मृत्यु

शिजिआजुआङ्, चीन । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु
- पाकिस्तानमा आक्रमणमा पिटिआई नेतासहित १० जनाको मृत्यु
- प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा ६ जना पक्राउ
- एक बोरा सिक्काले एउटा स्कुटी !
- पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि रुस आक्रोशित, भन्योः आइसीसी मुख्यालयमा हाइपरसोनिक मिसाइल आक्रमण हुनसक्छ
- युगान्डामा समलैंगिक विरोधी विधेयक पारित, समलिङ्गी सम्बन्ध राख्नेलाई मृत्युदण्डको सजाय !
- साेमालियामा सैनिक कारबाहीमा तीस जना लडाकु मारिए
- अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।