सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना

काराकास। सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेका क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ ।
कुन्दुज प्रान्तमा तीन यात्रुवाहक बस अपहृत

कुन्दुज, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् ।
महाथिरले चीनसँग किन गरे यस्तो आग्रह ?

बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन् ।
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् ।
क्यानाडका प्रधानमन्त्री दोस्रो कार्यकालका लागि उम्मेदवार

मन्ट्रियल । क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डोले सन् २०१९ मा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई उभ्याउने घोषणा गरेका छन् ।
गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।
पारिवारिक पुनर्मिलनका लागि उत्तर कोरिया प्रस्थान

सिओल । सन् १९५०–५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान गरेका छन् ।
अफगानी राष्ट्रपतिद्वारा युद्धविरामको घोषणा

काबुल, अफगानिस्तान । अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन् । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद
केरलामा बाढीको कहर

थिस्सुर । दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।
प्यालेष्टिनी नागरिकका लागि छुट्टाइएको एकमात्र नाका पनि बन्द

जेरूसेलम । करिब एक हप्ता लामो सीमा विवादपछि इजरायलद्वारा गाजाबाट प्यालेष्टिनी नागरिकका लागि प्रवेश गर्न खुला राखेको एकमात्र सीमा प्रवेशद्वारसमेत आइतबारदेखि मानवीय सहायताका लागि बाहेक अन्य अवस्थामा बन्द गरेको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु
- पाकिस्तानमा आक्रमणमा पिटिआई नेतासहित १० जनाको मृत्यु
- प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा ६ जना पक्राउ
- एक बोरा सिक्काले एउटा स्कुटी !
- पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि रुस आक्रोशित, भन्योः आइसीसी मुख्यालयमा हाइपरसोनिक मिसाइल आक्रमण हुनसक्छ
- युगान्डामा समलैंगिक विरोधी विधेयक पारित, समलिङ्गी सम्बन्ध राख्नेलाई मृत्युदण्डको सजाय !
- साेमालियामा सैनिक कारबाहीमा तीस जना लडाकु मारिए
- अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।