पहिलोपटक चिनियाँ वैज्ञानिकले प्रमाण पेश गर्दै भनिन्ः चीनले ल्यावमा बनाएको थियो कोरोना भाइरस

एजेन्सी । हङकङ विश्वविद्यालयमा काम गर्ने क्रममा ली मेन्ग यानले कोरोनाबारे अध्ययन गर्ने टिमसँग सुरुवातदेखि नै रहेकी थिइन् । उनले ओपन एक्सेस रिपोजिटरी बेवसाइ६ जेनोडो मा भाइरससँग सम्बन्धित प्रमाण प्रकाशित गरेकी छन् । उनले तीन जना अध्ययनकर्तासँग मिलेर काम गरेकी हुन् । विस्तृतमा


कुलमानको पुनः नियुक्तीको माग गर्दै अमेरिकामा प्रदर्शन (भिडियोसहित)

कुलमानको पुनः नियुक्तीको माग गर्दै अमेरिकामा प्रदर्शन (भिडियोसहित)

काठमाडौँ । कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दै अमेरिकामा प्रदर्शन भएको छ । अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले ज्याक्शन हाइटमा जम्मा भएर कुलमानलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नियुक्ती गर्नुपर्ने भन्दै उनको समर्थनमा प्रदर्शन गरेका हुन् ।

भारतमा कोरोनाका कारण एकैदिन ११३९ जनाभन्दा बढीले ज्यान गुमाए

भारतमा कोरोनाका कारण एकैदिन ११३९ जनाभन्दा बढीले ज्यान गुमाए

एजेन्सी । भारतमा कोरोनाका कारण एकैदिन ११३९ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै हालसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ हजार २१० पुगेको छ ।

रुसले भारतलाई कति डोज कोभिड–१९ को खोप दिदैँछ ?

रुसले भारतलाई कति डोज कोभिड–१९ को खोप दिदैँछ ?

एजेन्सी । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ ।

भारतमा आजदेखि सङ्क्रमितको संख्या ४९ लाख नाघ्यो, ७८ प्रतिशतलाई निको

भारतमा आजदेखि सङ्क्रमितको संख्या ४९ लाख नाघ्यो, ७८ प्रतिशतलाई निको

एजेन्सी । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।

कोरोनाको डर, एक जना व्यक्तिले हाछिँयु गरेपछि बैठक नै छोडेर हिडेका थिए ट्रम्प

कोरोनाको डर, एक जना व्यक्तिले हाछिँयु गरेपछि बैठक नै छोडेर हिडेका थिए ट्रम्प

एजेन्सी । अमेरिकाका एक जना चर्चित पत्रकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे एउटा घटनाको रहस्य खुलासा गरेका छन् ।

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु

बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु

एजेन्सी । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ ।

बिल गेट्सका पिताको निधन

बिल गेट्सका पिताको निधन

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

जापानको प्रधानमन्त्रीमा सुगा निर्वाचित

जापानको प्रधानमन्त्रीमा सुगा निर्वाचित

एजेन्सी । जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । तल्लो सदन डाइटमा भएको मतदानबाट सुगा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन् । तल्लो सदनको ४ सय ६५ मतमध्ये सुगाले ३ सय १४ मत प्राप्त गरेका छन् ।

कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

काठमाडौँ । भारत कोरोनाभाइरसबाट प्रभावित देशको दोस्रो स्थानमा छ । हालसम्म भारतमा ५० लाख भन्दा जनसंख्यामा बढी कोरोना फैलिइसकेको छ । कोरोनाकै कारण ८२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमामात्रै १० लाख ७७ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।