यी हुन् विश्वका सबैभन्दा शक्तिशाली र कमजोर पासपोर्ट

काठमाडौँ । हेन्ली पासपोर्ट इन्डेक्स, २०२१ ले विश्वको सबैभन्दा शक्तिशाली तथा कमजोर पासपोर्टको सूची प्रकाशित गरेको छ । तथ्यांक अनुसार विश्वका २८ देशका पासपोर्टलाई बलियो पासपोर्ट भनिएको छ । विस्तृतमा


कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

एजेन्सी । साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।

‘पेगासस’ प्रकरणः भारतका लागि नेपाली राजदूतको फोन ह्याक !

‘पेगासस’ प्रकरणः भारतका लागि नेपाली राजदूतको फोन ह्याक !

काठमाडौँ । ‘पेगासस स्पाइवेअर’ले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ । इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमको समाचारमा उल्लेख छ ।

भुटानमा कति छन् सक्रिय कोरोना संक्रमित ?

भुटानमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भुटानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भुटानमा सक्रिय कोरोना संक्रमितको संख्या ३०० पुगेको छ । कोरोना संक्रमणका कारण भुटानमा हालसम्म २ जनाको मृत्यु भएको छ ।

इराकको राजधानी बग्दादमा बम विस्फोटमा परी कम्तीमा २५ जनाको मृत्यु

इराकको राजधानी बग्दादमा बम विस्फोटमा परी कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादमा भएको बम विस्फोटमा परि कम्तीमा २५ जनाको मृत्यु र दर्जनौँ घाइते भएका छन् ।

कोरोना संक्रमणबाट हालसम्म विश्वभर कतिले ज्यान गुमाए ?

कोरोना संक्रमणबाट हालसम्म विश्वभर कतिले ज्यान गुमाए ?

एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ ।

अफगानिस्तानमा ९५० जना तालिबान मारिए, ५०० जना घाइते

अफगानिस्तानमा ९५० जना तालिबान मारिए, ५०० जना घाइते

एजेन्सी । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

भारतमा हालसम्म कतिले लगाए कोरोना भ्याक्सिन ?

भारतमा हालसम्म कतिले लगाए कोरोना भ्याक्सिन ?

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार १६४ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ४४ हजार भन्दा बढी पुगेको छ ।

पाकिस्तानमा एकाबिहानै डरलाग्दो सडक दुर्घटना, २७ जनाको मृत्यु

पाकिस्तानमा एकाबिहानै डरलाग्दो सडक दुर्घटना, २७ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा भयानक सडक दुर्घटनाः ७ जनाको मृत्यु, १० घाइते

भारतमा भयानक सडक दुर्घटनाः ७ जनाको मृत्यु, १० घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ ।

भारतमा हालसम्म कतिले लगाए कोरोना भ्याक्सिन ?

भारतमा हालसम्म कतिले लगाए कोरोना भ्याक्सिन ?

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ ।

पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

एजेन्सी । आचार्य चाणक्यलाई अर्थशास्त्र, राजनीति विज्ञानको जानकारका साथै एक महान दार्शनिक मानिन्छ। चन्द्रगुप्त मौर्यलाई राजा बनाउन आचार्य चाणक्यका नीतिहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।