श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्वारा सबैले मिलेर काम गर्न आह्वान

एजेन्सी । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् । विस्तृतमा


पाँच सय गाडीकोर्‍यालीले बनायो विश्व रेकर्ड

पाँच सय गाडीकोर्‍यालीले बनायो विश्व रेकर्ड

प्रयागराज, भारत । भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

भेनेजुएलाकाे स्वघाेषित राष्ट्रपति गुएइदाेका सेना प्रमुख पक्राउ

भेनेजुएलाकाे स्वघाेषित राष्ट्रपति गुएइदाेका सेना प्रमुख पक्राउ

भेनेजुयला । भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई पक्राउ गरिएको भेनेजुयलाका अधिकारीले जानकारी गराएका छन् ।

विदा मनाउन बसेका अफगान नागरिकको भीडमा विस्फोस्ट

विदा मनाउन बसेका अफगान नागरिकको भीडमा विस्फोस्ट

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ ।

अन्ततः न्युजिल्याण्ड सरकारले लियो ठुलो निर्णयः घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध

अन्ततः न्युजिल्याण्ड सरकारले लियो ठुलो निर्णयः घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध

क्राइस्टचर्च । न्यूजील्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने

अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने

वासिङ्टन । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गर्ने भएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै

अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै

बेइजिङ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ ।

भारतीय वायुसेनाद्वारा निर्माणाधीन भवनमा च्याम्पिएर सात जनाको मृत्यु

भारतीय वायुसेनाद्वारा निर्माणाधीन भवनमा च्याम्पिएर सात जनाको मृत्यु

कर्नाटक । भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताए ।

जम्मु काश्मिरः आफ्नै साथीले गोली हानेपछि तीन जना प्रहरी जवानको हत्या

जम्मु काश्मिरः आफ्नै साथीले गोली हानेपछि तीन जना प्रहरी जवानको हत्या

उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ताटोली भङ्ग

फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ताटोली भङ्ग

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ ।

बाढीका कारण इन्डोनेसियामा अझै ९३ जना बेपत्ता

बाढीका कारण इन्डोनेसियामा अझै ९३ जना बेपत्ता

जाकार्ता । इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् ।

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।