चुनाव नजिकिदै गर्दा भारतीय जनता पार्टीलाई नमिठो झट्का, हालसम्म ९ जना नेताले पार्टी परित्याग गरे

एजेन्सी । उत्तर प्रदेशमा विधान सभा निर्वाचनको मिति घोषणा भएसँगै भारतीय जनता पार्टीलाई दुई दिन यता लगातार झट्का लागिरहेको छ । विस्तृतमा


अमेरिका ध्वस्त बनाउन जब रुसले यस्ता घातक हतियार बनायो....

अमेरिका ध्वस्त बनाउन जब रुसले यस्ता घातक हतियार बनायो....

प्रथम विश्वयुद्ध पछि सोभियत संघ नै विश्वको सबैभन्दा ठूलो साम्यवादी देश बन्यो । तर दोस्रो विश्वयुद्ध पछि अमेरिका सहित कैयौं पश्चिमा देशहरु सोभियत संघको दुश्मन बनिसकेका थिए ।

म्यानमारमा आज संसदीय निर्वाचन

म्यानमारमा आज संसदीय निर्वाचन

याङ्गुन । बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन भएको छ ।

पुटिन र क्युवाली राष्ट्रपतिबीच भेटवार्ता, सैन्य सहकार्यका लागि कुराकानी हुने

पुटिन र क्युवाली राष्ट्रपतिबीच भेटवार्ता, सैन्य सहकार्यका लागि कुराकानी हुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसको लामो समयदेखिको सहयोगी राष्ट्र क्युवाका राष्ट्रपति मिगेल दायज केनलबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ ।

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

बेइजिङ । चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ ।

श्रीलङ्कामा नोभेम्बर ७ मा संसद् बैठक

श्रीलङ्कामा नोभेम्बर ७ मा संसद् बैठक

कोलम्बो । श्रीलङ्काली सभामुखले यहाँको संसद्को बैठक यही नोभेम्बर ७ तारिखका लागि आह्वान गर्ने जानकारी शुक्रबार दिएका छन् ।

इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

कायरो । इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् ।

अमेरिकामा फेरि मृत्युदण्ड

अमेरिकामा फेरि मृत्युदण्ड

सिकागो । दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ ।

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल

ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गरेका छिन् ।

ब्राजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना

ब्राजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना

ब्रासिलिया । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताएका छन् ।

पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।