बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


एकाबिहानै साउदीले यमनमा हवाई आक्रमण गरेपछि...

एकाबिहानै साउदीले यमनमा हवाई आक्रमण गरेपछि...

साना । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ । यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ ।

अडानी समूहले बिकानेर खेट्री प्रसारण लाइन किन्यो

अडानी समूहले बिकानेर खेट्री प्रसारण लाइन किन्यो

अहमदाबाद । अडानी ट्रान्समिसन लिमिटेड (एटीएल) ले बिकानेर खेट्री ट्रान्समिशन लिमिटेडको सम्पूर्ण शेयर खरिद गरेको छ । उक्त शेयर खरिदका लागि पिएफसी कन्सल्टिङ लिमिटेडसँग सम्झौता गरिएको अडानीले जनाएको छ ।

दक्षिण कोरिया, जापानी कुटनीतिज्ञहरुबीच वार्ता

दक्षिण कोरिया, जापानी कुटनीतिज्ञहरुबीच वार्ता

सियोल । दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको छ ।

राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीले किन गरिन् कटाक्ष

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीले किन गरिन् कटाक्ष

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचना गरेकी छिन् ।

वासिङटन डि सी मा नै गोली चल्यो, एक जनाको मृत्यु

वासिङटन डि सी मा नै गोली चल्यो, एक जनाको मृत्यु

वासिङ्टन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।

विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चीनले मात्र गरेको २४ चमत्कार

विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चीनले मात्र गरेको २४ चमत्कार

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्ग्किलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

'पानीकै लागि तेस्रो विश्वयुद्ध हुनेछ'

'पानीकै लागि तेस्रो विश्वयुद्ध हुनेछ'

एजेन्सी । केही अनुसन्धानकर्ताहरुले पानीका कारण तेस्रो विश्वयुद्ध हुने अनुमान गरेका छन् । विश्वमा बढ्दो जनसंख्या र कृषि क्षेत्रलाई आवश्यक पर्ने पानी अपुग भइरहँदा यसले चरम संकट निम्त्याउने अध्ययनकर्ताको निष्कर्ष रहेको छ ।

चुरोट त्याग्दै बेलायती नागरिक

चुरोट त्याग्दै बेलायती नागरिक

लण्डन । बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ । गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ)ले जनाएको छ ।

इजरायलमा नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले परामर्श गर्ने

इजरायलमा नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले परामर्श गर्ने

जेरुसेलम । इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्ने भएको छ । उनले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय गर्न परामर्श गर्न लागेको अधिकारीहरुले जनाएका छन् । यसै हप्ता सम्पन्न निर्वाचनको परिणामपछि इजरायलमा नयाँ सरकार गठन गर्नुपर्ने भएको राष्ट्रपति कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।