सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्। विस्तृतमा


इरानले मस्जिदमा फहरायो रातो झण्डा, अमेरिकाविरुद्ध युद्धमा उत्रने घोषणा

इरानले मस्जिदमा फहरायो रातो झण्डा, अमेरिकाविरुद्ध युद्धमा उत्रने घोषणा

एजेन्सी । अमेरिकी हवाई हमलामा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अहिले इरानले अघोषित रुपमा अमेरिका विरुद्ध युद्धको चेतावनी दिएको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदको माथि रातो झण्डा फहराउँदै युद्धको चेतावनी दिएको छ । प्राप्त जानकारी अनुसार यसरी झण्डा फहराउनुको मतलब हुन्छ की युद्धको लागि तयार रहनु या युद्ध आरम्भ भइसकेको छ ।

इन्डोनेसियामा आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी

इन्डोनेसियामा आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी पुगेको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा जाकार्तामा आएको मुसलधारे वर्षाका कारण बढेका नदी तथा खोलाहरूको पानी जाकार्ताको होचा भागहरू रहेका वस्तीमा छिरेका कारण राजधानी जलमग्न बनेको थियो । वर्षाका कारण जाकार्ता वरपरका क्षेत्रमा पहिरोहरू समेत गएका छन् ।

नेटोले इराकमा गर्दै आएको तालिम स्थगित

नेटोले इराकमा गर्दै आएको तालिम स्थगित

ब्रसेल्स । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ । अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित छ जनाको मृत्यु भएको थियो ।

एक युवकले ‘जीवनको अन्तिम लक्ष्य मृत्यु हो’ भन्दै आत्महया गरेपछि...

एक युवकले ‘जीवनको अन्तिम लक्ष्य मृत्यु हो’ भन्दै आत्महया गरेपछि...

काठमाडौं । छिमेकी राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । जानकारी पाएलगत्तै शनिबार १० बजे प्रहरी घटनास्थल पुग्दा ती युवक पंखामा फाँसी लगाइसकेका थिए ।

इरानी कमाण्डरको अन्त्येष्टिमा जे देखियाे...

इरानी कमाण्डरको अन्त्येष्टिमा जे देखियाे...

एजेन्सी ।अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् ।

इरान–अमेरिका सम्बन्धमा शक्तिशाली नेताहरुको चासो

इरान–अमेरिका सम्बन्धमा शक्तिशाली नेताहरुको चासो

एजेन्सी । इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंगः अमेरिकाविरुद्ध इरानले युद्ध गर्ने संकेत

अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंगः  अमेरिकाविरुद्ध इरानले युद्ध गर्ने संकेत

एजेन्सी । इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ ।

चीनमा वृद्धहरूको संख्या २५ करोड पुग्यो, लचिलो बीमा योजना तयार गर्दै सरकार

चीनमा वृद्धहरूको संख्या २५ करोड पुग्यो, लचिलो बीमा योजना तयार गर्दै सरकार

एजेन्सी । चीनमा यतिबेला ६० वर्षभन्दा बढी उमेर भएका वृद्धहरूको संख्या २५ करोडको हाराहारीमा पुगेको छ । यिनीहरूको लागि ठूलो मात्रामा वाणिज्य पेन्सन बीमाको आवश्यकता पर्ने भएको छ ।

'के अमेरिकाले युद्धका लागि लल्कारेकै हो त ?'

'के अमेरिकाले युद्धका लागि लल्कारेकै हो त ?'

एजेन्सी । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन् ।

इरानका एक वरिष्ठ कमाण्डर अमेरिकी सेनाको कारबाहीमा मारिए

इरानका एक वरिष्ठ कमाण्डर अमेरिकी सेनाको कारबाहीमा मारिए

एजेन्सी । अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।