बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

काठमाडौँ । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चांैथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।

इन्डोनेसिया भूकम्प गयो

इन्डोनेसिया भूकम्प गयो

एजेन्सी । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

पाकिस्तानी प्रधानमन्त्री किन गए साउदी अरेबिया ?

पाकिस्तानी प्रधानमन्त्री किन गए साउदी अरेबिया ?

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लागेका छन् ।

टिकटबिना यात्रा गर्नेहरुबाट उठाइयो ७.८८ करोड जरिवाना

टिकटबिना यात्रा गर्नेहरुबाट उठाइयो ७.८८ करोड जरिवाना

एजेन्सी । यात्रा गर्दा मानिसको लापरवाही र सवारीको बेवास्ताले गर्दा टिकट बिना यात्रा गर्ने संख्यामा वृद्धि हुँदै आएको छ । यसै क्रममा भारतको मध्ये रेल्वे अन्तर्गत पुणे सम्भागले पछिल्लो ५ महिनामा बिना टिकट यात्रा गर्नेहरुबाट जरिवानाको रुपमा ७.८८ भारु संकलन गरेको छ ।

दक्षिण अफगानिस्तानमा आक्रमण, १० जनाको मृत्यु

दक्षिण अफगानिस्तानमा आक्रमण, १० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न

चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न

एजेन्सी । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गरेका छन् ।

अन्ततः साउदीले मुखै फोरेर भन्योः इरानले नै गरेको हो आक्रमण

अन्ततः साउदीले मुखै फोरेर भन्योः इरानले नै गरेको हो आक्रमण

एजेन्सी । पछिल्लो समय साउदी अरेवियमा सुरक्षा संयन्त्रलाई लिएर व्याप आलोचना भइराखेको छ । दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन तथा क्रुज मिसाइल आक्रमण भएपछि साउदीमा खैलाबैला नै मच्चिएको थियो ।

कोरिया जापान कूटनीतिक वार्ता

कोरिया जापान कूटनीतिक वार्ता

एजेन्सी । जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ ।

ट्रम्पले नयाँ सुरक्षा सल्लाहकार नियुक्त गरे

ट्रम्पले नयाँ सुरक्षा सल्लाहकार नियुक्त गरे

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन् ।

सोमालियामा १३ जना अल–शबाबका लडाकू मारिए

सोमालियामा १३ जना अल–शबाबका लडाकू मारिए

मोगादिसु । सोमालियाको सुरक्षाफौजको कारबाहीमा दक्षिणी सोमालियामा मंगलबार १३ जना अल–शबाबका लडाकू मारिएका छन् ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।