अफगानिस्तानमा भएको आत्मघाती हमलाः ५३ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


जम्मू-कश्मीरकाे इतिहासमाथि विपक्षी दलकाे व्याख्यान, धारा ३७० खारेज गर्नै नसकिने जिकिर

जम्मू-कश्मीरकाे इतिहासमाथि विपक्षी दलकाे व्याख्यान, धारा ३७० खारेज गर्नै नसकिने जिकिर

नयाँ दिल्ली । भारतीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरबाट संविधानको धारा ३७० हटाउने र राज्य पुनर्गठन गर्ने सम्बन्धी प्रस्ताव लोकसभा बैठकमा पेश गरेका छन् ।

कश्मीर पाकिस्तानलाई दिन राजी थिए सरदार पटेल !

कश्मीर पाकिस्तानलाई दिन राजी थिए सरदार पटेल !

एजेन्सी । सन् २०१८ मा कश्मीरलाई भारतमा विलयप्रति सरदार पटेलको विचारबारे भारतमा प्रशासित काश्मिरका काँग्रेसी नेता सैफुद्धीन सोजको किताबमा गरिएको एक टिप्पणी निकै चर्चामा रहेको थियो ।

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन् ।

मोजाम्बिकको विद्रोही समूह रेनामोसँग शान्ति सम्झौताको तयारी

मोजाम्बिकको विद्रोही समूह रेनामोसँग शान्ति सम्झौताको तयारी

मापुतो । मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ । हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ ।

लिबियाली डरलाग्दो हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु

लिबियाली डरलाग्दो  हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु

त्रिपोली । युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

चिकित्सकहरु चढेको बस दुर्घटना, १४ जनाको मृत्यु

चिकित्सकहरु चढेको बस दुर्घटना, १४ जनाको मृत्यु

लापाज । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

कायरोमा मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता

कायरोमा मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता

मन्ट्रियल । क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ ।

पोर्चुगलमा निधन भएका बस्नेतको शव नेपाल पठाइयो

पोर्चुगलमा निधन भएका बस्नेतको शव नेपाल पठाइयो

लिस्बन । पोर्चुगलमा निधन भएका एक नेपालीको शव घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको शव सोमबार नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले दिए । रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा शव नेपाल पठाइएको उनले बताए ।

स्वायत्तता दिएकै कारणले जम्मु काश्मिर क्षेत्रमा गरिबी बढिरहेको भारतीय गृहमन्त्रीको भनाई

स्वायत्तता दिएकै कारणले जम्मु काश्मिर क्षेत्रमा गरिबी बढिरहेको भारतीय गृहमन्त्रीको भनाई

नयाँ दिल्ली । भारतका गृह मन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गरेका छन् । स्वायत्तताकै कारणले जम्मु काश्मीर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उनले सोमबार बताएको हो ।

पाँच ठुला गोलीकाण्डहरु !

पाँच ठुला गोलीकाण्डहरु !

कहिलेकाही यस्ता घटना घट्ने गर्छन् जसका कारण विश्व नै स्तब्ध हुने गर्छ । एक व्यक्तिका कारण दर्जनौ मानिसहरुको ज्यान जाने घटना बेलाबेलामा हुने गर्छ ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।