'विराटनगरको साख जोगाउने छु'

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुनुहुन्छ । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उहाँको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी हुनुभयो । नगरप्रमुख कोइरालासँग रासस प्रदेश नं १ कार्यालय राससकर्मी मोहम्मद सदरुल र मनोज दाहालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः विस्तृतमा


‘वर्षौंदेखि नेपाली जनताले किन दुःख पाइरहे, आखिर नेपाली जनता कहाँ चुके’

‘वर्षौंदेखि नेपाली जनताले किन दुःख पाइरहे, आखिर नेपाली जनता कहाँ चुके’

विगत एक दशकदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाइराखेका व्यक्ति हुन्– स्वागत नेपाल । पछिल्लो समय उनी भ्रष्टाचारविरुद्ध देश दौडाहमा छन् ।

‘दश करोड जनसङ्ख्या भएको भियतनाममा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ’

‘दश करोड जनसङ्ख्या भएको भियतनाममा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ’

भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको सारसंक्षेप

'इच्छाशक्तिबिना सडक सुरक्षाकाे समस्या समाधान हुँदैन'

'इच्छाशक्तिबिना सडक सुरक्षाकाे समस्या समाधान हुँदैन'

सडक दुर्घटनाका कारण नेपालमा वर्षेनी हजारौंले ज्यान गुमाइराखेका छन् । सडक दुर्घटनाजनित् मानवीय क्षतिसँगै भौतिक क्षतिको आँकडा पनि उत्तिकै भयावह देखिन्छ । यसरी हेर्दा सडक दुर्घटना र सडक सुरक्षाको विषय नेपालको सन्दर्भमा त पेचिलो छ नै, विश्व सन्दर्भमा पनि यो विषय उत्तिकै पेचिलो रूपमा उठिरहेको छ ।

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदातासँग अपील गरे ।

‘सहायक डिनले अति गरेपछि कालो मोसो घसेका हौँ’

‘सहायक डिनले अति गरेपछि कालो मोसो घसेका हौँ’

काठमाडौँ । पछिल्लो केही वर्षदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालय समस्यै समस्याको जालोमा परेको छ । कहिले तालाबन्दी त कहिले तोडफोडका कारण थला परेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या थप जटिल बन्दै गएको छ । विश्वविद्यालयलाई राजनीतिक अखडाको रुपमा परिचित गराउन ठूलो षडयन्त्र भइरहेको आरोप प्रत्यारोप चलिरहेको छ ।

“विदेशी लगानी कानुनले मात्र होइन आचरण र प्रक्रियाले पनि आकर्षित गर्नुपर्छ”

“विदेशी लगानी कानुनले मात्र होइन आचरण र प्रक्रियाले पनि आकर्षित गर्नुपर्छ”

नेपाल लगानी सम्मेलन २०७५ को पूर्व सन्ध्यामा प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ लाई पारित गरी राष्ट्रिय सभामा पठाएको छ । राष्ट्रिय सभाले त्यसलाई अनुमोदन गरेपछि राष्ट्रपतिको कार्यालयमा प्रमाणिकरणको लागि पठाइन्छ ।

‘कलाकारहरुले ताली र गालीलाई छुट्टै राख्नुपर्छ’

‘कलाकारहरुले ताली र गालीलाई छुट्टै राख्नुपर्छ’

२५ फेब्रुअरीबाट सुरु भएको पहिलो ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव– २०१९’ सोमबारबाट सकिएको छ । नाट्य महोत्सवभरी काठमाडौंका चार थियटर हल कौशी, मण्डला, शिल्पी तथा थियटर मलमा तथा मोफसलका विराटनगर, जनकपुर तथा पोखराका हलहरुमा गरी जम्मा ३० स्वदेशी तथा विदेशी नाटक मञ्चन भए ।

‘म १८ वर्षदेखि सिनेमा क्षेत्रमा छु, सिनेमा बाहेकको काम जानेको छैन’

‘म १८ वर्षदेखि सिनेमा क्षेत्रमा छु, सिनेमा बाहेकको काम जानेको छैन’

बसन्त अधिकारी विगत १८ वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा काम गरिरहेका एक व्यक्तिको नाम हो । थुप्रै सफल चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरेका अधिकारीले निर्देशन गरेको पहिलो चलचित्र ‘जानी नजानी’ आउँदो चैत १ गतेबाट रिलिज हुँदैछ । आधुनिक प्रेम कथामा आधारित जानी नजानीको रिलिज मिति नजिकिदै जाँदा निर्देशक अधिकारीको दैनिकी सदाभन्दा अझै व्यस्त बन्दै गएको छ । यतिका लामो समय सिनेमा क्षेत्रमा काम गरेर निर्देशनमा होमिएका उनै अधिकारीसँग सुवास गौलीले गरेको कुराकानीः

'योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन हुनेमा शंका'

'योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन हुनेमा शंका'

संविधानले प्रस्तावनामा समाजवाद उन्मुख आर्थिक विकासको मार्ग निर्देश गरेको छ । सोहि अनुरुप संविधानको धारा ३४ मा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई कामदार कर्मचारीको मौलिक हकको रुपमा उल्लेख गरी सो मौलिक हकको प्रत्याभुति गर्न विधायीक संसदले योगदानमा योगदानमा

गम्भीर चोटपछिको ‘टर्निङ पोइन्ट’: जुनियर फुटबल एकेडेमीको जन्म

गम्भीर चोटपछिको ‘टर्निङ पोइन्ट’: जुनियर फुटबल एकेडेमीको जन्म

कतिपय खेलाडी खेल्दाखेल्दै गम्भीर घाइते भएपछि खेल जीवनलाई फर्केर नर्हेने गरेको दृष्टान्त हामीमाझ छ । तर, प्रज्वल प्रताप क्षेत्री यस्तो नाम हो जसले चोटको कारण २६ वर्षको उमेरमा खेलाडी जीवनबाट सन्यास लिनुपरे पनि अलग तरिकाले नेपाली फुटबललाई योगदान दिइरहेका छन् । उनै क्षेत्रीले आजभन्दा नौं वर्षअघि जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल) को स्थापना गरेर नेपालमा फुटबलरहरु उत्पादन गरिरहेका छन् भने नेपालका ख्यातिप्राप्त फुटबल क्लबमा प्रशिक्षकको भूमिका पनि निर्वाह गरिरहेका छन् ।

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।