'विराटनगरको साख जोगाउने छु'
मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुनुहुन्छ । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उहाँको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी हुनुभयो । नगरप्रमुख कोइरालासँग रासस प्रदेश नं १ कार्यालय राससकर्मी मोहम्मद सदरुल र मनोज दाहालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः
विस्तृतमा
'न्यूजरुममा महिला पत्रकारलाई प्रोत्साहन छैन'

काठमाडौं । नेपालमा मुलधारको पत्रकारितामा निरन्तर क्रियाशिल छन् स्मृति ढुंगाना । महिला पत्रकारले भोग्नुपर्ने अनेक चुनौति र व्यवधान सामना गरेर उनले पत्रकारिता गर्न थालेको पनि एक दशक बितिसकेको छ ।
प्रधानमन्त्रीमाथि आक्रमण गरेर अस्थिरता फैलाउने चलखेल हुँदैछ : महेश बस्नेत

वि.सं. २०५४ सालमा भएको स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा महेश बस्नेत निर्वाचित भए । त्यतिबेला उनको उमेर २३ वर्ष थियो । देशभरकै सबैभन्दा कान्छो गाविस अध्यक्ष बन्दै उनी नेपाली राजनीतिमा उदाउन सफल भए । तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारमा उनी उद्योगमन्त्री बनेका थिए ।
यूकेमा ‘नेपाल अन डिमाण्ड’ एप लन्च गर्ने तयारी

काठमाडौँ । सन् १९८२ मा स्थापित म्युजिक नेपाल प्रालि नेपालकै पहिलो निजी संगीत कम्पनी हो । नेपाली कलाकारहरुलाई उनीहरुको सांगीतिक एल्बम बिक्रीवबापत निश्चित प्रतिशत रकम रोयल्टीको रुपमा प्रदान गर्ने प्रचलन म्युजिक नेपालले नै शुरु गरेको हो । म्युजिक क्यासेट र सिडीहरु बिक्री हुन छाडेपछि म्युजिक नेपालले पनि डिजिटल यात्रा शुरु गर्यो ।
‘भारतले फेरि पनि नेपालमा नाकाबन्दी लगाउन सक्छ’

बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका प्रोफेसर डाक्टर सुशील पाण्डे अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्रिभुवन विश्वविद्यालयमा
एनएमए स्थानीय सरकारसँग पनि सहकार्य गरेर काम गरिरहेको छ : कोषाध्यक्ष न्यौपाने

सुर्दशन न्यौपाने नेपाल पर्वतारोहण संघ (एनएमए) का कोषाध्यक्ष हुन् । विगत लामो समय देखि पर्यटनमा सक्रिय न्यौपानेसँग एनएमएको कामको समिक्षा, भावी योजना र पछिल्लो समय देखिएको विवादबारे गरिएको संवादः–
पटक–पटक अदालत पुग्दा राम्रो सन्देश गएको छैन : डाँगी

शान्तिनगर गाउँपालिका, दाङका अध्यक्ष कमानसिंह डाँगीसँग गाउँपालिकामा १ वर्षकाे अनुभव र त्यसकाे समीक्षा, राजश्व संकलनकाे अवस्था र विकास निर्माणकाे सन्दर्भमा नेपालीपत्र डटकमकाे लागि प्रेम राम्जा मगरले गरेकाे कुराकानीः
थाहा पाउनुहोस तपाईको राशिमा चन्द्र ग्रहणको प्रभाव कस्तो छ ?

ज्यो डा.रुद्रनाथ अधिकारी काठमान्डौँ । नेपालको वर्तमान ग्रह गोचर र भविष्य तथा चन्द्र ग्रहणको समयमा कुन कुन राशीमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा ज्यो .रुद्रनाथ अधिकारीले छोटो विश्लेषण गरेका छन ।ज्योषि बिध्या संग सम्बन्धित केही जिज्ञासा राखेका छौ । उहासंग नेपाली पत्रले गरेको छोटो कुराकानी यस्तो छ ।
नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व (प्रधानमन्त्री ओलीसँग चीनमा गरिएको अन्तर्वार्ता)

ल्हासा । प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका छन्।
‘दरबारको सामन्तवाद कम्युनिष्टमा सार्न युद्ध लडेका थिएनौं’

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए । २०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले । युवा नेता सरल सहयात्रीसँग नेपालीपत्रले गरेको संक्षिप्त कुराकानीः
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ

काठमाडौं । २०५५ असार १० गते उज्जन कुमार श्रेष्ठ (भुवन)को हत्या भएको थियो । श्रेष्ठको हत्या अभियोगमा माओवादी नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल हाल जेल सजायँ भोगिरहेका छन् । उज्जनको हत्या भएको एक वर्षपछि उनका दाजु गणेश कुमार श्रेष्ठको पनि माओवादीले हत्या गरेका थिए ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।