नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । विस्तृतमा


कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

चितवन । प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

महाकवि लक्ष्मीप्रसाद  देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गरेका छन । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उहाँको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताए ।

महाकवि देवकोटाको साहित्य यात्रा स्मरण

महाकवि देवकोटाको साहित्य यात्रा स्मरण

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन । भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०औ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वद्र्धन हँुदै गएको धारणा व्यक्त गरे ।

मुक्तान थेबाकाे 'अखण्ड अालाप' सार्वजनिक

मुक्तान थेबाकाे 'अखण्ड अालाप' सार्वजनिक

काठमाडौँ । कवि मुक्तान थेबाको तेस्रो कविताकृति ‘अखण्ड आलाप’ सार्वजनिक भएको छ ।

प्रज्ञाकाे कुलपतिमा दाेहाेरिएका उप्रेतीले लिए सपथ

प्रज्ञाकाे कुलपतिमा दाेहाेरिएका उप्रेतीले लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रज्ञा-प्रतिष्ठानकाे कुलपतिमा दाेहाेरिए उप्रेती

प्रज्ञा-प्रतिष्ठानकाे कुलपतिमा दाेहाेरिए उप्रेती

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् ।

असोज १४ र १५ गते जपानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन

असोज १४ र १५ गते जपानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन असोज १४ र १५ मा जापानको टोकियोमा हुने भएको छ । १५ वर्षअघि नेपालमा सुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी दिएका छन् ।

साँच्चै, बा हुन त गाह्रो पो रहेछ !

साँच्चै, बा हुन त गाह्रो पो रहेछ !

आमाले हिँड्ने बेलामा भनेकी थिईन्, ‘छोरा राम्रोसँग पढेस्, नखाने कुरा नखानू, नगर्ने काम नगर्नू, घरको दुःख सम्झेस्, ठूलो मान्छे बनेस्, तँलाई तेरो आमाको आशीर्वाद लाग्नेछ ।’

ब्राजिलका आदिवासी–जनजातिको जर्जर कथा

ब्राजिलका आदिवासी–जनजातिको जर्जर कथा

दौरादोस नगरपालिकामा अवस्थित क.लिदिया र क.पलाभियाको घर हाम्रो गन्तव्यको पहिलो थकाई मार्ने स्थल बन्यो ।

'याेगमाया'लार्इ २०७४ सालकाे मदन पुरस्कार

'याेगमाया'लार्इ २०७४ सालकाे मदन पुरस्कार

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार ‘योगमाया’ उपन्यासको लागि नीलम कार्की ‘निहारिका’लाई प्रदान गरिने भएको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।