नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । विस्तृतमा


म बादशाह

एक्साभेटरले धरती उल्टदै हिडेसरि पथिकहरूलाई बाटो देखाउन वेटिङ्ग कक्षमा रुकेसरि उजाडस्थान को गुजुल्टो आफ्नो टाउकोमा हाल्ने म हठ जस्तो दुनिया चराएका परिपक्व हिटलर को पनि बादशाह म शठ जस्तो

छोरीलाई जन्मदिनको शुभकामना

छोरीलाई जन्मदिनको शुभकामना

प्यारी छोरी, हाम्रा लागि ल्याइदिएर - खुशीको महासागर हर्षको अग्लो हिमालय

‘सत्र पुष्प पत्रहरुः हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक सार्वजनिक

‘सत्र पुष्प पत्रहरुः हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक सार्वजनिक

न्युयोर्क । अमेरिकाको डिसी महानगर क्षेत्रको बस्दै आएका सुकृति शर्मा तथा साइमन शर्माले ‘सत्र पुष्प पत्रहरुः हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक सार्वजनिक गरेका छन् । दोस्रो पुस्ताका किशोर किशोरी शर्माले हुँर्कदै गर्दाका कथाहरु समेटेर पुस्तक सार्वजनिक गरेका हुन् ।

साहित्यकार थामीको निधन

साहित्यकार थामीको निधन

काठमाडौँ । दार्जिलिङका साहित्यकार कर्ण थामीको निधन भएको छ । ७८ वर्षीयको उमेरमा सोमबार थामीको निधन भएको हो । दार्जिलिङमा रहेर नेपाली साहित्य सम्मेलनसँग आबद्ध रहेका थामी लामो समयदेखि अस्वस्थ रहेका छन् ।

बाल दिवसको अवसरमा आयोजित अनलाईन चित्रकला प्रतियोगितामा धनगढीकी अनुपा बनिन् प्रथम

बाल दिवसको अवसरमा आयोजित अनलाईन चित्रकला प्रतियोगितामा धनगढीकी अनुपा बनिन् प्रथम

काठमाडौं । ५६ औँ राष्ट्रिय बाल दिवसको अवसरमा कुमाल बिद्यार्थी समाज र कुमाल युथ मिडियाद्वारा आयोजित अनलाईन चित्रकला प्रतियोगिताको नतिजा सोमबार प्रकाशन भएको छ ।

पूर्वमन्त्री थापालाई आदिकवि ‘रेख सारु मगर’ साहित्य पुरस्कार

पूर्वमन्त्री थापालाई आदिकवि ‘रेख सारु मगर’ साहित्य पुरस्कार

दमौली । आदिकवि रेखबहादुर ‘सारु मगर स्मृति तथा साहित्य’ पुरस्कार पूर्वमन्त्री शिवलाल थापा मगरलाई प्रदान गरिने भएको छ । आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य प्रतिष्ठान र नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेश समितिले मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको ७७औँ जन्मजयन्तीको अवसरमा उक्त पुरस्कार घोषणा गरेको हो ।

कोहि कोहि त्यसै राम्रा लाग्छ्न्

कोहि कोहि त्यसै राम्रा लाग्छ्न्

कोहि कोहि त्यसै राम्रा लाग्छ्न्

फातसुङ अब नेपालीसहित चार भाषामा

फातसुङ अब नेपालीसहित चार भाषामा

काठमाडौँ । दार्जीलिङका लेखक छुदेन कविमोको गतसाल प्रकाशित पुस्तक फातसुङ नेपालीसहित चार भाषामा आउन लागेको छ । मदन पुरस्कारको सूचीमासमेत पर्न सफल पुस्तक नेपालीसहित बङ्गाली, अङ्ग्रेजी र हिन्दी भाषामा अनुवादका रूपमा आउने भएको हो ।

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. भट्टराईलाई

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. भट्टराईलाई

पोखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पुर्याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

साहित्यकार थिङको कथा संग्रह ‘याम्बुनेर’ बजारमा

साहित्यकार थिङको कथा संग्रह ‘याम्बुनेर’ बजारमा

काठमाडौँ । साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बजारमा उपलब्ध भएको छ । फिनिक्स बुक्सले बुधबारदेखि उक्त पुस्तक बजारमा उपलब्ध गराएको हो । निषेधाज्ञाको समय भए पनि राम्रा पुस्तकको अभाव नरहोस् भनेर अनलाइनमार्फत पुस्तक बजारमा पुर्‍याइएको फिनिक्सले जनाएको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।