आमा मै हुँ तिम्रो कविता ...

माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी थिइन् । पोखरेली साहित्यकारको साहित्यिक अभियान ‘पुछारसिटे अभियान’ पोखराद्वारा आयोजित एकल कविता वाचनको । कार्यक्रमको नाम नै थियो, ‘घ्यू, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती ।’ विस्तृतमा


आजदेखि पोखरामा ‘लिटरेचर फेस्टिभल’

आजदेखि पोखरामा ‘लिटरेचर फेस्टिभल’

पर्यटकीय सहर पोखरामा आज बुधबार देखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ ।

उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार

उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार

काठमाडौँ। आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ। पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो।

समाजको जीवन्त कथाः ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

समाजको जीवन्त कथाः ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ ।

‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन

‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन

काठमाडौँ। पत्रकार तथा लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ। सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रूपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक भएको हो।

अनेसास सम्मेलन बोस्टनमा हुने

अनेसास सम्मेलन बोस्टनमा हुने

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च १०–१२ मा पाँचौँ च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ। प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूमबाट गरिएको थियो। कार्यक्रमका लागि होलिडे–इन होटल बुक गरिएको छ भने कार्यक्रम नेपाली कम्युनिटी भवनमा गरिने छ। तीन दिने कार्यक्रममा अनेसासका च्याप्टरका प्रतिनिधिहरू र महिला साहित्यकारको सहभागिता रहने छ।

ज्योतिको ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा

ज्योतिको ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा

पोखरा। कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ। कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताए।

वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै

वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै

काठमाडौँ। वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ। नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो।

अनेसास पोर्चुगलले सुरु गर्यो ‘अनेसास अन्तरंग’

अनेसास पोर्चुगलले सुरु गर्यो ‘अनेसास अन्तरंग’

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगल च्याप्टरले मासिक साहित्यिक कार्यक्रम ‘अनेसास– अन्तरंग’ सुरु गरेको छ। नेपाली भाषा र साहित्यलाई प्रवर्धनगर्दै सिर्जना संप्रेषण गर्ने उदेश्यले सुरु गरिएको उक्त कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजादेखि केन्द्रीय कार्यसमितिका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौलाले शुभकामना दिएर थप हौसला प्रदान गरे।

अनेसासले मनायो न्यूयोर्कमा लक्ष्मीजयन्ती

अनेसासले मनायो न्यूयोर्कमा लक्ष्मीजयन्ती

समाचारदाता। अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले आइतवार अमेरिकाको न्यूयोर्कमा ११४ औँ लक्ष्मीजयन्ती मनाएको छ। कोरोना कहरपछि केन्द्रीय कार्यसमितिले भौतिक रुपमा मनाएको यो पहिलो सार्वजनिक हो। अनेसास न्यूयोर्क च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा डिसी भर्जिनिया, कोलोराडो, बोस्टन, न्यूह्यमसार, न्यूजर्सी, पेन्सिलभेनिया र न्यूयोर्कका साहित्यकार र साहित्यानुरागीको उल्लेख्य सहभागिता रहेको थियो।

साहित्यकार खनालको एक्काइसौं कृति ‘भजनहरू’ सार्वजनिक

साहित्यकार खनालको एक्काइसौं कृति ‘भजनहरू’ सार्वजनिक

काठमाडौँ। साहित्यकार महेश्वर खनालका एक्काइसौं कृति ‘भजनहरू’ प्रकाशित भएको छ। चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान भोले बाबा, कहाँ छन् हरि?, आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म त, अज्ञान, हाय! हाम्रो चाला, के हो त ईश्वर?, असली हिरा के हो?, राधा, हा कृष्ण! जस्ता ३९ वटा भजन सङ्ग्रहित छन्।

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।