नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । विस्तृतमा


राष्ट्रिय कविता महोत्सव स्थगित

राष्ट्रिय कविता महोत्सव स्थगित

काठमाडौँ । कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो ।

सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम

सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम

चौतारा । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सम्पन्न भएको छ । शनिबार दुःखी प्रकाशन आयोजक र शब्द सारथी सहआयोजक रहेको सम्मेलनमा वाग्मती प्रदेशका नौ जिल्लाका कविबाट २६ कविता प्राप्त भएका थिए । कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३० हजार, रु २० हजार र रु १० हजार र प्रमाणपत्र दिइयो ।

ललितकला पुरस्कार घोषणा

ललितकला पुरस्कार घोषणा

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई यसपालिको राष्ट्रिय अरनिको सम्मान प्रदान गर्ने भएको छ । नाफाले बुधबार विज्ञप्ति जारी गरी रिमाल र शाक्यलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?

सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर !

म त भाग्यमानी

म त भाग्यमानी

छानेर नि हैन, हैन जानी–जानी तर जन्मे नेपालमै म त भाग्यमानी आहा ! कति भाग्यमानी ? सबैभन्दा ठूलो देश मेरा देशवासी

नयाँ वर्ष

नयाँ वर्ष

बिस्तारै हिंड बिस्तारै हिंड नयाँ वर्ष तिम्रो गति संगै मेरो बुढेउली झन् छिटो बढ्छ

प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए ।

विश्वव्यापी कविता प्रतियोगितामा रौतहटका मनोज सर्वोत्कृष्ट

विश्वव्यापी कविता प्रतियोगितामा रौतहटका मनोज सर्वोत्कृष्ट

काठमाडौँ । सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता– २०७६ मा रौतहटका मनोज विश्वकर्मा सर्वोत्कृष्ट भएका छन् । ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशिको प्रतियोगितमा विश्वकर्माको कविता ‘हजारौं हातको हस्ताक्षर’ सर्वोत्कृष्ट भएको हो ।

प्रसिद्ध साहित्यकार पागलको निधन

प्रसिद्ध साहित्यकार पागलको निधन

काठमाडौँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको बुधबार ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘मुन्दुम’ प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘मुन्दुम’ प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘मुन्दुम’ प्रकाशनमा ल्याएको छ । ‘मुन्दुम’ किराँत राई जातिमा अकाल मृत्यु भएकालाई चिन्ता पर्दा गाइने रिसिया अर्थात् श्लोक हो ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।