राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । विस्तृतमा


नागरिक नै राष्ट्रिय स्वाभिमानको आधारः प्रधानमन्त्री ओली

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधारः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।

निगमकाे प्वाल टाल्दाटाल्दै हैरान भए मन्त्री यादव

निगमकाे प्वाल टाल्दाटाल्दै हैरान भए मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक, सेनाकाे सरूवा बढुवादेखि मर्यादाक्रम स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक, सेनाकाे सरूवा बढुवादेखि मर्यादाक्रम स्वीकृतसम्म

काठमाडौँ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका १३ महासेनानी (कर्णेल)लाई सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवँ सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सरुवाको निर्णय भएको जानकारी दिएका हुन् ।

नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक बस्ने सहमति

नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक बस्ने सहमति

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रेशम चाैधरीले सांसदकाे सेवासुविधा पाउँदैन : सभामुख महरा

रेशम चाैधरीले सांसदकाे सेवासुविधा पाउँदैन : सभामुख महरा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कैलालीको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीले सांसदको सेवासुविधा नपाउने प्रष्ट पारेका छन् । टीकापुर घटना मुख्य आरोपी चौधरीलाई सभामुख महराले सांसद चौधरीलाई यहि पुस १९ गते शपथ गराएका थिए । सांसद चौधरी हाल पुर्पक्षका लागि थुनामै छन् ।

डा. केसीसँग भएकाे सहमति ताेड्दै चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

डा. केसीसँग भएकाे सहमति ताेड्दै चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति तोड्दै चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेको छ । समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मत दिएको छ ।

बम्जनलाई पक्राउ नगरेकोमा काेमल वलीकाे आपत्ति

बम्जनलाई पक्राउ नगरेकोमा काेमल वलीकाे आपत्ति

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् ।

वाइडबडीमा अनियमितता गर्नेलाई कारवाही गर्न नेकपा मसालको माग

वाइडबडीमा अनियमितता गर्नेलाई कारवाही गर्न नेकपा मसालको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितताका दोषीलाई कडा कारवाहीको माग गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा उक्त जहाज प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार अत्यन्त गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै देशको प्रशासनयन्त्र नै भ्रष्ट रहेको आरोप लगाएको छ ।

नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

कास्की । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

गण्डकी प्रदेशसभामा नेकपाको संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

गण्डकी प्रदेशसभामा नेकपाको संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

कास्की । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए ।

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।