एमालेका सल्लाहकार यादवद्वारा पार्टी परित्याग

जनकपुरधाम। नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। जनकपुरधाममा सोमबार बिहान पत्रकार सम्मेलन गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन्। विस्तृतमा


आन्तरिक बन्दमा परेका दाङवासी विप्लवको बन्दले झनै समस्यामा

आन्तरिक बन्दमा परेका दाङवासी विप्लवको बन्दले झनै समस्यामा

दाङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव दाङमा परेको छ । बिहानैदेखि यातायातका साधन ठप्प रहेका छन् भने यात्रु गन्तव्यमा जान पाएका छैनन् ।

विप्लव बन्दले गोरखा ठप्प, जनजीवन प्रभावित (फोटोफिचर)

विप्लव बन्दले गोरखा ठप्प, जनजीवन प्रभावित (फोटोफिचर)

गोरखा । आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ‘विप्लप’ समूहले गरेको नेपाल बन्दका कारण गोरखा सदरमुकाम र आसपासका क्षेत्रमा प्रभाव पारेको छ । मंगलबार बिहानैदेखि सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरी र ग्रामिण सडकका यातायात छुट्न सकेका छैनन् भने बजार पनि पूर्ण रुपमा बन्द छ ।

बादल हत्याकाण्डः घटनाको छानवीन माग्दै राजेन्द्रमणी आमरण अनसनमा

बादल हत्याकाण्डः घटनाको छानवीन माग्दै राजेन्द्रमणी आमरण अनसनमा

तीन वर्ष अगाडी नेपाली काँग्रेसका नेता रामजी पौडेल -बादल- हत्यामा आफुलाई दोषी बनाईएको भन्दै न्यायको माग सहित काँग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने आमरण अनसन बसेका छन् ।

काँग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

काँग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

विराटनगर । नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएका छन् । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा सोमबार नियुक्त गरेका हुन् । राई मोरङ क्षेत्र नं ३ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गरे ।

गगन थापाले सरकारलाई दिए काठमाडौंका खाल्डा पुर्ने ‘टिप्स’

गगन थापाले सरकारलाई दिए काठमाडौंका खाल्डा पुर्ने ‘टिप्स’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारमाथि व्यंग्य प्रहार गरेका छन् । संसदको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यही अगष्ट ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।

हालका आईजीपीदेखि धीरजप्रतापले गरेको ‘इन्काउन्टर’ को नालीबेली !

हालका आईजीपीदेखि धीरजप्रतापले गरेको ‘इन्काउन्टर’ को नालीबेली !

काठमाडौं । प्रहरीको जिम्मेवारी भनेको समाजमा शान्ति सुव्यवस्था कायम राख्ने, अपराधको रोकथाम तथा अनुसन्धान गर्ने हो । कतिपय अवस्थामा यि कामहरु प्रहरीले आम नागरीकको सहयोग र सहभागितामा सम्पन्न गर्नुपर्ने हुन्छ । प्रहरीको यसै कार्यशैलीलाई सामुदायिक प्रहरी पनि भनिने गरिन्छ । यो बेग्लै समानान्तर प्रहरी व्यवस्था हुन सक्दैन र होइन पनि ।

किन राजेन्द्रमणीले थाले आमरण अनसन ?

किन राजेन्द्रमणीले थाले आमरण अनसन ?

पोखरा । नेपाली काँग्रेसका नेता रामजी पौडेल (बादल) हत्यामा आफुलाई दोषी बनाईएको भन्दै न्यायको माग सहित काँग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने आमरण अनसन बसेका छन् ।

प्रकाण्डलार्इ थप तीन दिन हिरासतमा राख्न अादेश

प्रकाण्डलार्इ थप तीन दिन हिरासतमा राख्न अादेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले गत साउन २२ गते पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई थप तीन दिन हिरासतमा राख्न आदेश दिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड गत साउन २२ गते राजधानीबाट दुई जना सहयोगी सहित पक्राउ परेका थिए । पहिलो पटक पाँच दिन थुनामा राख्ने आदेश दिएको अदालतले आइतबार अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न आदेश दिएको हो ।

कामपाको कामप्रति राजनीतिक दलको चासो

कामपाको कामप्रति राजनीतिक दलको चासो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् । केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिइन् ।

सरकार खाेक्राे राष्ट्रवादतर्फ उन्मुख भयाे : डा. भट्टरार्इ

सरकार खाेक्राे राष्ट्रवादतर्फ उन्मुख भयाे : डा. भट्टरार्इ

गोरखा । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार खोक्रो राष्ट्रवाद तर्फ उम्मुख भएको आरोप लगाएका छन् । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आर्थिक रुपमा आत्मनिर्भरतर्फ अघि बढ्नु पर्नेमा उल्टो खोक्रो राष्ट्रवादका कुरा गरेर जनतालाई धोका दिने तर्फ सरकार अघि बढेको बताएका हुन् ।

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”