पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति
कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
विस्तृतमा
कोरोनाले गौरा खेलको माहोल तात्न सकेन

सुदूरपश्चिम । गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँबस्तीमा गुञ्जिने डेउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस वर्ष पनि कोरोना जोखिमका कारण तात्न नसकेर प्रभावित भएको छ ।
भूत पोखरी
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीरः सन्तोष पुर्कुटी÷रासस
बाटुली ताल

डोटी । डोटीको जोरायल गाउँपालिका–३ मा रहेको पर्यटकीय क्षेत्र बाटुली ताल । उचित प्रचारप्रसारको अभाबमा उक्त क्षेत्र ओझेलमा पर्दै गएको छ । तस्वीरः विमलबहादुर विष्ट÷रासस
नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य

काठमाडौँ । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ ।
सिरु प्रजातिको झारबाट बनाएको कुचो
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१३ कैलाली गाँउका थारु समुदायका महिलाले जङ्गलमा पाइने ‘सिरु’ प्रजातिको झारबाट बनाएको ‘बड्हर्नी’ कुचो घाममा सुकाइँदै । झारबाट कुचो तयार हुने भएपछि यो समुदायमा कुचोमा नगद खर्चको आवश्यकता पर्दैन ।
पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

काठमाडौं । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन ।
खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध

ललितपुर । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ ।
‘तिलेश्वर महादेव मन्दिर’

पनौती । पनौती नगरपालिका–९ सुनथानका चित्रबहादुर हुमागाईंले पहिलो पटक तिलेश्वर महादेव मन्दिरमा पुगे । उनी तिलेश्वरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासले हिँडेरै मन्दिर गएका हुन् ।
म्याग्दीको पानी उड्ने झरना

गलेश्वर । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।