पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । विस्तृतमा


कोरोनाले गौरा खेलको माहोल तात्न सकेन

कोरोनाले गौरा खेलको माहोल तात्न सकेन

सुदूरपश्चिम । गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँबस्तीमा गुञ्जिने डेउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस वर्ष पनि कोरोना जोखिमका कारण तात्न नसकेर प्रभावित भएको छ ।

भूत पोखरी

भूत पोखरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीरः सन्तोष पुर्कुटी÷रासस

बाटुली ताल

बाटुली ताल

डोटी । डोटीको जोरायल गाउँपालिका–३ मा रहेको पर्यटकीय क्षेत्र बाटुली ताल । उचित प्रचारप्रसारको अभाबमा उक्त क्षेत्र ओझेलमा पर्दै गएको छ । तस्वीरः विमलबहादुर विष्ट÷रासस

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य

काठमाडौँ । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ ।

सिरु प्रजातिको झारबाट बनाएको कुचो

सिरु प्रजातिको झारबाट बनाएको कुचो

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१३ कैलाली गाँउका थारु समुदायका महिलाले जङ्गलमा पाइने ‘सिरु’ प्रजातिको झारबाट बनाएको ‘बड्हर्नी’ कुचो घाममा सुकाइँदै । झारबाट कुचो तयार हुने भएपछि यो समुदायमा कुचोमा नगद खर्चको आवश्यकता पर्दैन ।

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

काठमाडौं । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन ।

खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ

खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध

ललितपुर । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ ।

‘तिलेश्वर महादेव मन्दिर’

‘तिलेश्वर महादेव मन्दिर’

पनौती । पनौती नगरपालिका–९ सुनथानका चित्रबहादुर हुमागाईंले पहिलो पटक तिलेश्वर महादेव मन्दिरमा पुगे । उनी तिलेश्वरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासले हिँडेरै मन्दिर गएका हुन् ।

म्याग्दीको पानी उड्ने झरना

म्याग्दीको पानी उड्ने झरना

गलेश्वर । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल ।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।