बेलायतमा फेरि लकडाउन हुन सक्ने !

लण्डन । बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका छन् । विस्तृतमा


बेलायतमा कोरोनाभाइरसको अवस्थामा सुधार, जर्मनीमा संक्रमित बढे

बेलायतमा कोरोनाभाइरसको अवस्थामा सुधार, जर्मनीमा संक्रमित बढे

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् ।

डिफिडलाई परराष्ट्रमा गाभ्ने बेलायत सरकारको निर्णय

डिफिडलाई परराष्ट्रमा गाभ्ने बेलायत सरकारको निर्णय

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) लाई अबदेखि परराष्ट्रअन्तर्गत गाभ्ने बताएका छन् । साप्ताहिकरूपमा संसद्मा हुने ‘प्रश्न सोध्ने समय’ अन्तर्गत प्रधानमन्त्री जोन्सनले मङ्गलबार डिफिडलाई परराष्ट्रमा गाभ्ने बताएका हुन्।

आरजीएनएस यूकेद्वारा रुकुममा खाद्यान्न राहत वितरण

आरजीएनएस यूकेद्वारा रुकुममा खाद्यान्न राहत वितरण

लण्डन । बेलायतको लण्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजीएनएस) युकेले रुकुमको सानी भेरी गाउपालिका– ३ मा सोमबार ४० घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र २ पोका नुन प्रदान गरेको हो ।

व्यवसायीहरुसँग वेबिनार गर्दै नेपाली एकाउण्टेन्ट एसोसियसन युके

व्यवसायीहरुसँग वेबिनार गर्दै नेपाली एकाउण्टेन्ट एसोसियसन युके

लण्डन । बेलायतमा बसोबास गरेका नेपालीहरूको संस्था नेपाली एकाउण्टेन्ट एसोसियसन युकेद्वारा बेलायतमा रहेर व्यापार गरेका नेपाली व्यवसायीहरूसँग विभिन्न विषयमा छलफल गर्ने भएको छ। सो एसोसियसनले वेबनारद्वारा प्रश्न उत्तरको आयोजना गर्ने कार्यक्रम मिलाएको कुरा नेपाली चार्टर्ड एकाउन्टेन्ट्स एसोसियसन युकेका महासचीव शशिधर नेपालले बताए ।

इभोलुशन डान्स क्रु समूहद्वारा राहत सामग्री वितरण

इभोलुशन डान्स क्रु समूहद्वारा राहत सामग्री वितरण

लण्डन । बेलायतस्थित बेजिंगस्टोकका नेपाली युवाहरुको समुह ‘इभोलुशन डान्स क्रु’ ले पोखरामा विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ । लकडाउनको कारण काम गुमाएका पोखरा महानगरपालिका वडा नं १ बगरस्थित भिमकाली पाटनका ४० परिवारलाइ राहत सामग्री वितरण गरेको हो ।

बेलायत र क्यानडाका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता

बेलायत र क्यानडाका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् ।

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

लण्डन । बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ ।

युकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार ८ सय ८३ पुग्यो

युकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार ८ सय ८३ पुग्यो

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को  विवरण नेपाल पठाइयो

लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।

कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको ६ दिनपछि सकुशल उद्धार

कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको ६ दिनपछि सकुशल उद्धार

एजेन्सी । इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।