आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरे

लण्डन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ । विस्तृतमा


बेलायतमा गत फेबु्रअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित देखिए

बेलायतमा गत फेबु्रअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित देखिए

एजेन्सी । बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेको बताएको हो ।

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

एजेन्सी । न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ ।

कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति

कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति

एजेन्सी । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताएका छन् ।

कोरोना भ्याक्सिन लगाएका ४ हजार बेलायती महिलाको महिनावारीमा समस्या देखियो !

कोरोना भ्याक्सिन लगाएका ४ हजार बेलायती महिलाको महिनावारीमा समस्या देखियो !

एजेन्सी । विश्वभर कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम तीब्र रुपमा चलिरहेको छ । कोरोना भ्याक्सिन लगाएपछि साइडइफेक्ट भएको खबर पनि लगातार आइरहेको छ ।

लण्डनका घुम्नै पर्ने यी पाँच ठाउँ

लण्डनका घुम्नै पर्ने यी पाँच ठाउँ

लण्डन । घुम्न, डुल्नमा तपाईँ कत्तिको सौखिन हुनुहुन्छ ? घुम्ने ठाउँबारे कत्तिको जानकारी लिनुहुन्छ ? कुनै दिन तपाईँ लण्डन पुग्नु भयो भने तपाईँ अलमलिन सक्नु हुन्छ, कुन ठाउँ घुम्ने भनेर ? लण्डनका ऐतिहासिक महत्व बोकेका पाँच ठाउँबारे केही प्रस्तुत गरेका छौंँ ।

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गरेका हुन् ।

स्याङ्जालीहरुले राजदूत रेग्मीसँग भेटघाट गरे

स्याङ्जालीहरुले राजदूत रेग्मीसँग भेटघाट गरे

लण्डन । बेलायतमा बसोवास गर्दै आएका स्याङ्जालीहरुले बेलायतका नेपाली राजदूत लोकदर्शन रेग्मीसँग भेटघाट गरेका छन् । क्याम्बर्लीस्थित मिमोसामा आइतबार भएको भेटघाट कार्यक्रममा राजदूत रेग्मीसँगै उनकी श्रीमती चन्द्रकला रेग्मी तथा दूतावासका अन्य सदस्यको पनि उपस्थिति रहेको थियो ।

लण्डनमा भिक्टोरिया क्रस पाएका गोर्खालीहरूको सम्झनामा कार्यक्रम

लण्डनमा भिक्टोरिया क्रस पाएका गोर्खालीहरूको सम्झनामा कार्यक्रम

लण्डन । गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले ११ औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । लण्डनस्थित फेल्थामको कम्युनिटी कलेजको फुटबल मैदानमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बेलायतमा कोरोनाको तेस्रो लहर

बेलायतमा कोरोनाको तेस्रो लहर

लण्डन । विश्वभर कोरोना संक्रमण नयाँ रुपमा फैलिइरहेको छ । बेलायतमा कोरोनाको तेस्रो लहर देखिएको विज्ञहरुको दाबी छ । डेल्टा भेरियन्टका कारण बेलायतमा तेस्रो लहर चलिरहेको विज्ञहरुले बताएका छन् ।

रेडिङ नेपाली समाज यूकेले ५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठायो

रेडिङ नेपाली समाज यूकेले ५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठायो

लण्डन । रेडिङ नेपाली समाज (जीआरएनसीए) यूकेले नेपालको कोभिडविरुद्ध लडाईंमा साथ दिँदै ५ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । समाजले प्रतिमिनेट १० लिटर क्षमताको ५ वटा अक्सिजन कन्सन्ट्रेटर नवलपरासी डाँडासुस्ता पूर्वस्थित मध्यविन्दु जिल्ला अस्पताललाई पठाइएको हो ।

पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

एजेन्सी । आचार्य चाणक्यलाई अर्थशास्त्र, राजनीति विज्ञानको जानकारका साथै एक महान दार्शनिक मानिन्छ। चन्द्रगुप्त मौर्यलाई राजा बनाउन आचार्य चाणक्यका नीतिहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।