


‘पुटिन उपस्थित भएका कारण जी–२० शिखर सम्मेलन बहिष्कार नगर्नुस्’
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भएमा नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका छन् ।
विस्तृतमा
दबाबमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन !

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमाथि हाउस अफ कमन्समा अश्लील सामग्री हेर्ने आरोप लागेका कन्जरभेटिभ सांसदलाई तत्काल अनुशासनात्मक कारबाही गर्न दबाब बढिरहेको छ ।
स्कटल्याण्डमा नेपाली नर्सहरुको संस्था गठन

स्कटल्याण्ड। नेपलिज नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्डको गठन गरेको छ। सामाजिक अभियन्ता एवं लामो समय देखि नर्सिङ पेशामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ पेशामा आवद्ध अनुभवी व्यक्तित्वहरुको संलग्नता रहेको छ।
गुरुङ समाज स्विडेनको अध्यक्षमा तीजु गुरुङ चयन

लण्डन। गुरुङ समाज स्विडेनको अध्यक्षमा तीजु गुरुङ चयन भएकी छिन्। स्विन्डनस्थित रोयल ब्रिटिस लिजन क्लबमा सम्पन्न गुरुङ समाज स्वीन्डनको दशौं साधारणसभा तथा पाँचौ अधिवेशनले समाजको अध्यक्षमा समाजकै संस्थापक आमा समूह प्रमुख तीजु गुरुङलाई निर्वाचित गरेको हो।
नरेन्द्र मोदी मेरो ‘विशेष साथी’: बेलायती प्रधानमन्त्री बोरिस जोनसन

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको राजधानी दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।
गैरसरकारी संस्थाका सञ्जालको लण्डनमा सम्मेलन

लण्डन । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीबार लण्डनमा सम्मेलन आयोजना गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसन भारतको अहमदाबादमा

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारतको दुई दिने भ्रमणका लागि बिहीबार अहमदाबाद पुगेका छन् ।
बेलायतमा कोरोनाका कारण एकैदिन ५०८ जनाको मृत्यु

लण्डन । बेलायतमा कोरोनाका कारण एकैदिन ५०८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म बेलायतमा १ लाख ७२ हजार ३८६ जनाले ज्यान गुमाइसकेका छन् ।
रुस-युक्रेन युद्धबारे मोदीसँग बोरिस जोनसनले छलफल गर्ने

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तामा रुस–युक्रेन युद्धबारे छलफल गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
बीबीसी मास्टर सेफको टोलीबाट नेपाल प्रवद्र्धन

काठमाडौँ । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेपरुको टोलीले नेपालको मौलिकखना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् ।
बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

काठमाडौँ । नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ ।
युके ट्रेण्डिङ्ग
- बोरिस र ट्रुडोले शर्टलेस तस्बिरप्रति गरेको मजाकलाई लिएर पुटिनले दिए प्रतिक्रिया
- न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट विधानसभा प्राथमिक निर्वाचनमा विजयी
- ‘पुटिन उपस्थित भएका कारण जी–२० शिखर सम्मेलन बहिष्कार नगर्नुस्’
- पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन !
- बोरिस जोनसनद्वारा जेलेन्स्कीलाई बेलायत भ्रमणको निम्तो, महारानी एलिजाबेथसँग भेट गराउने
- लन्डनबाट एक महिनादेखि रिदम बेपत्ता
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।