युकेमा कोरोना संक्रमितको मृत्युदर ह्वात्तै बढ्यो

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ३६७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार ३६५ पुगेको छ । कोरोना संक्रमण पनि तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । विस्तृतमा


बेलायतको इतिहासः इग्ल्याण्ड, ब्रिटेन वा यूके किन भनिन्छ ?

बेलायतको इतिहासः इग्ल्याण्ड, ब्रिटेन वा यूके किन भनिन्छ ?

लण्डन । ब्रिटेनको इतिहास बताउनुअघि ब्रिटेन भनेको के हो भनेर जान्नु आवश्यक छ। ग्रेट ब्रिटेन उत्तरपश्चिमी फ्रान्स र पूर्वी आयरल्यान्डमा टापुको नाम हो। यो महाद्वीप महाद्वीपको एक हिस्सा हो जुन महाद्वीप महाद्वीपको उत्तरपश्चिम तटमा अवस्थित छ। ग्रेट ब्रिटेन विश्वको नौौं ठूलो टापु हो।

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

लण्डन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ ।

कुन देशमा कति जना छन् अर्वपति ?

कुन देशमा कति जना छन् अर्वपति ?

एजेन्सी । कुन देशमा कतिजना अर्वपतिहरु होलान् ? यसबारे धेरैको चासो पनि उत्तिकै रहेको हुन्छ । फोब्र्सले जारी गरेको रिपोर्ट अनुसार सबैभन्दा धेरै अर्वपति अमेरिकामा रहेका छन् ।

'युकेलाई चीनले बलियो संकेत दिइसकेको छ'

'युकेलाई चीनले बलियो संकेत दिइसकेको छ'

एजेन्सी । पछिल्लो समय युके र चीनबीच हङकङलाई लिएर सम्बन्ध बिग्रिएको छ । मिडिया टाइकुन तथा प्रो डेमोक्रेसी फिगर जिम्मी लाइ हङकङ सरकारले पक्रउ गरेसँग चीनले जारी गरेको नयाँ सुरक्षा कानुन लागु गर्न कुनै कसर बाँकी नराख्ने माहोल देखिएको छ ।

बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सोमबार लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाए

युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाए

लण्डन । युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ५५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

स्कटल्याण्डको आबर्डिनमा लकडाउन, नेपालीहरु सुरक्षित

स्कटल्याण्डको आबर्डिनमा लकडाउन, नेपालीहरु सुरक्षित

स्कटल्याण्ड । स्कटल्याण्डको आबर्डिन सहरमा पबमा गएका युवाहरुबाट कोरोनाको संक्रमण फैलिएपछि लकडाउन गरिएको छ । आबर्डिनमा करिब पाँच सय भन्दा बढी नेपालीहरु रहेपनि स्थानीय नेपाली समुदाय अहिले कोरोना संक्रमणबाट सुरक्षित रहेका छन्।

बेलायतमा हामीलाई निजी क्षेत्रबाट धेरै सहयोग भएको छः डा. काफ्ले

बेलायतमा हामीलाई निजी क्षेत्रबाट धेरै सहयोग भएको छः डा. काफ्ले

लकडाउन तथा कडा नियमसँगै उपचारको कारण क्रमशः संक्रमितहरुको संख्या घट्दै गइरहेको भए पनि पछिल्लो समय बेलायत सरकारले लकडाउन खुकुलो पार्दै अर्थतन्त्रलाई मजबुद बनाउने कोशिस गरिरहँदा कोरोना भाइरसको अर्को लहर आउने सम्भावना भएको विज्ञहरुको चेतावनी छ ।

लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित

लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित

लण्डन । यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गयो

कोरोना भाइरसका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गयो

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।