Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यस मुद्धामा समेत दोषी ठहर

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यस मुद्धामा समेत दोषी ठहर


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विरुद्ध सिफर मुद्दामा अभियोग लगाइएको छ । पाकिस्तानको एक विशेष अदालतले सोमबार पूर्व प्रधानमन्त्री इमरान खानलाई देशको गोपनीयता कानून उल्लङ्घन सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

गत वर्ष मार्चमा वासिङ्टनस्थित पाकिस्तानी दूतावासले पठाएको गोप्य कूटनीतिक केबल (सिफर) चुहावट गरेर आधिकारिक गोप्य ऐन उल्लङ्घन गरेको आरोपमा इमरान (७१) यस वर्ष अगस्टमा पक्राउ परेका थिए।

खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि दोषी ठहर गरिएको छ । खानले त्यो कागजातलाई विदेशी षड्यन्त्रको परिणामस्वरुप आफ्नो सरकार हटाउने कथा सिर्जना गर्न प्रयोग गरेको बताइएको छ।

रावलपिंडीको अदियाला जेलमा विशेष अदालतका न्यायाधीश अबुल हसनत जुल्करनैनले मुद्दाको सुनुवाइ गरेका थिए।

जियो न्यूजका अनुसार खान र कुरैशीले उक्त आरोपमा आफुहरु निर्दोष रहेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT