Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थझापाको दमकमा सञ्चालनमा आयो भाटभटेनी सुपरमार्केट

झापाको दमकमा सञ्चालनमा आयो भाटभटेनी सुपरमार्केट


काठमाडौँ । भाटभटेनी सुपरमार्केटले झापाको दमकमा आफ्नो २७औँ स्टोर खोलेको छ ।

योसँगै बुधबारदेखि सुपरमार्केट सञ्चालनमा आएको छ ।

उक्त स्टोरमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि पर्याप्त पार्किङको व्यवस्था गरिएको भाटभटेनी सुपरमार्केटले जनाएको छ ।

सञ्चालनको केही महिना ग्राहकले हरेक सामानमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बिहान साढे ७ बजेदेखि राति साढे ८ बजेसम्म सञ्चालन हुने उक्त स्टोरमा सिनेमा हल समेत रहने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

‘आईएमई पे’ बाट रेमिट्यान्स पठाउँदा ५०० रुपैयाँसम्म बोनस पाइने

काठमाडौँ । ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । मंगलबार तोलाको १ लाख २६ हजार ४००

अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट

Techie IT