गृहपृष्ठ ∕ विचित्र विश्व ∕ चोरले ४० किलो टमाटर चोरेपछि…चोरले ४० किलो टमाटर चोरेपछि… नेपाली पत्र आईतबार, २०८० साउन २१ गते, ०६:५० मा प्रकाशित विचित्र विश्व एजेन्सी । भारतको झारखण्डको गुम्ला जिल्लामा एक टमाटर व्यापारीलाई चोरहरूले निशाना बनाएका छन् । चोरहरूले उनको पसलको शटर तोडेर ४० किलो टमाटर र नगद १० हजार चोरेका छन् ।यसबाहेक चोरहरूले पसलबाट अन्य सामान पनि चोरी गरेका छन् । यस सम्बन्धमा व्यापारीले प्रहरीमा उजुरी दिएका छन् ।घटना चोरीसँग सम्बन्धित भएकोले प्रहरीले तुरुन्तै कारबाहीमा जुटेर मुद्दा दर्ता गरी अनुसन्धान थालेको हो ।प्रहरीले तरकारी बजार भित्र र बाहिर राखिएका करिब एक दर्जन सिसिटिभी क्यामेराको फुटेजमार्फत अनुसन्धान सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ । #टमाटरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराएहेटौँडा । हेटौँडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब भएको छ । सामान कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरुएजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।धेरै पढिएका खबर १ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ४ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal