News | Tag: एफए कप

आर्सनलले जित्यो एफए कपको उपाधि

1 week ago

एजेन्सी । लण्डन क्लब आर्सनलले एफए कपको जितेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले अर्को लण्डन क्लब चेल्सीलाई २–१ ले हराउँदै आर्सनलले एफए कप जितेको हो । आर्सनलले १४ औं पटक उपाधि हात पार्यो ।

युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा, उपाधिका लागि आर्सनलसँग भिड्ने

3 weeks ago

एजेन्सी । चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गालेले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

डर्बीलाई हराउँदै युनाइटेड एफए कपको क्वाटरफाइनलमा

5 months ago

एजेन्सी । म्यान्चेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति सम्पन्न खेलमा युनाइटेडले डर्बी काउन्टीलाई ३ ० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

टोटेनहमको एफए कप यात्रा सकियो, क्वाटरफाइनलमा यी क्लबहरु भिड्ने

5 months ago

एजेन्सी । लण्डन क्लब टोटेनहम एफए कपबाट बाहिरिएको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा नर्वीच सिटीसँग पेनाल्टीमा पराजित हुँदै टोटेनहम एफए कपको पाँचौ चरणबाट बाहिरिन पुगेको हो ।

लिभरपुललाई हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

5 months ago

एजेन्सी । लण्डन क्लब चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा चेल्सीले लिभरपुललाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

वुल्भ्सलाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

6 months ago

एजेन्सी । म्यान्चेस्टर युनाइटेडले एफए कपको तेस्रो चरणमा जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ ।

टोटेनहम एफए कपको चौथो चरणमा प्रवेश

6 months ago

काठमाडौँ । टोटनहम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब मिडल्सवर्गविरुद्ध २–१ गोलको जित निकाल्दै टोटनहम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

लिभरपुलले एभर्टनलाई हरायो

7 months ago

एजेन्सी । इंग्लिस फुटबल कप एफए कप अन्तर्गत लिभरपुल विजयी बनेको छ ।

एफए कप : चेल्सी चौंथो चरणमा प्रवेश

7 months ago

एजेन्सी । इंग्लिस फुटबल कप एफए कपमा चेल्सीले चौंथो चरणमा स्थान बनाएको छ ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।