News | Tag: कोरोना भाइरस

काठमाडौं उपत्यकामा मात्रै थप २७२० जनामा कोरोना पुष्टि

1 day ago

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट बुटवल अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु

3 days ago

बुटवल । कोरोना भाइरसको संक्रमणबाट रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

बाग्लुङका ३० जना सेनासहित गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

2 weeks ago

तनहुँ । गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ललितपुर बारका निवर्तमान अध्यक्ष विष्टको कोरोना संक्रमणबाट मृत्यु

2 weeks ago

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुर बार एसोसिएसनका निवर्तमान एवम् अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ ।

भारतमा कति पुगे कोरोना संक्रमित ?

2 weeks ago

एजेन्सी । कोरोना भाइरसको महामारीमा भारत अति प्रभावित राष्ट्रमध्ये दोस्रो स्थानमा रहेको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना, ५७ जना चितवनका मात्रै

2 weeks ago

चितवन । चितवनस्थित भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भिमाद नगरपालिकामा समुदायस्तरमै फैलियो कोरोना, स्वास्थ्य सुरक्षाबाहेक सम्पूर्ण सेवाहरु बन्द रहने

2 weeks ago

तनहुँ । भिमाद नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । मंगलबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भिमाद नगरपालिकाकी ५ वर्षीया बालिकासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

3 weeks ago

तनहुँ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पोखरामा थप २७ जनालाई कोरोना भाइरस संक्रमण

3 weeks ago

पोखरा । पोखरामा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत ७ जना प्रहरीमा ४ जना पुरुष तथा ३ जना महिला प्रहरी रहेका छन् ।

बारबर्दियामा पाँचका लागि दिन निषेधाज्ञा

1 month ago

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

Page 1 of 52

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।