News | Tag: चट्याङ

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

2 months ago

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।

सुनसरीमा चट्याङले लागेर बालिकाको मृत्यु

2 months ago

मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षासँगै आएको चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

सुनसरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

2 months ago

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ ।

ताप्लेजुङमा चट्याङ लागेर १ जनाको मृत्यु

3 months ago

फुङलिङ– १० बस्ने ३० बर्षीया दुर्गा बिष्ट भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार अपरान्ह पौने ५ बजे घर बाहिर रहेको अवस्थामा चट्याङले लागेर घाईते भएकी भट्टराईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

3 months ago

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो ।

चट्याङ लागेर १२ जनाको मृत्यु

4 months ago

एजेन्सी । भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पु¥याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।

बारामा चट्याङ लागेर ४ जनाको मृत्यु, ५ घाइते

5 months ago

काठमाडौँ । बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । खेतमा धान रोपीरहेको समयमा बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

भारतमा चट्याङका कारण एकै दिन १ सय ७ जनाको मृत्यु

5 months ago

एजेन्सी । भारतमा चट्याङका कारण एकै दिन १ सय ७ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार बिहारका ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो ।

चट्याङले लागेर मोरङमा १ जनाको मृत्यु

5 months ago

मोरङ । मोरङ सुनवर्सी– ५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौने २ बजे आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा बर्षासँगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चट्याङ लागेर मकवानपुरमा दुई महिलाको मृत्यु, एक घाइते

5 months ago

हेटौँडा । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Page 1 of 4

जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।