News | Tag: योगेश भट्टराई

सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने

3 weeks ago

बैतडी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताएका छन् । विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित कार्यक्रममा उनले भने, “ नियमित उडानका लागि केही दिनमै तालिका सार्वजनिक गर्छौ ।”

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिने

1 month ago

काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्न लागेको हो ।

कोरोना प्रभाव कम हुनासाथ नेपालमा पर्यटकको ओइरो लाग्ने सम्भावना छ : मन्त्री भट्टराई

1 month ago

पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै मानिसहरु खुला र शान्त क्षेत्रमा ओइरो लाग्ने बताउनुभएको छ । सामुदायिक वनमा पर्या–पर्यटनका चुनौति, उपलब्धी र संभावना विषयक अनलाइन अन्र्तकृयामा मन्त्री भट्टराईले कोरोनाकै कारण घरमै थुनिएका पर्यटकहरु महामारी कम हुनासाथ बाहिर निस्कने बताउनु भयो । त्यो बेला नेपालमा पर्यटकको ओइरो लाग्ने सम्भावना देखिएको उहाँको भनाई छ ।

बालुवाटारमा प्रचण्ड–नेपाल पक्षले बैठक सुरु गरेपछि योगेश भट्टराई भन्छन्ः दुर्घटना नजिक देखिन्छ

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पर्यटन मन्त्री योगेश भट्टराईले दुर्घटना नजिक देखिएको बताएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षिय रुपम आजको लागि तय गरेको बैठक अनिश्चितकालसम्मको लागि स्थागित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले भने बैठक जारी राखेपछि मन्त्री भट्टराईले एक ट्वीट गर्दै दुर्घटना नजिक रहेको बताएका हुन् ।

मन्त्रालयमा पर्यटनमन्त्री भट्टराईको छड्के

3 months ago

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयभित्रै छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले मंगलबार मन्त्रालयका विभिन्न शाखाहरुमा छड्के निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएको थियो ।

सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोतः पर्यटनमन्त्री भट्टराई

4 months ago

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत भएको बताएका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् । मन्त्री भट्टराईले नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

कोभिड –१९ लाई परास्त गर्न सरकारको मोर्चाबाट मात्र सम्भवः पर्यटनमन्त्री भट्टराई

6 months ago

काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको लडाइमा अर्को मोर्चा बनाएर लड्ने कुरा आफैलाई सत्यानास गर्नु भएको बताएका छन् । आइतबार एक ट्वीट गर्दै उनले कोरोनालाई परास्त गर्न सरकारको मोर्चाबाट मात्रै सम्भव भएको उनले बताएका हुन् । मन्त्री भट्टराइले कोरोनाविरुद्ध को लडाइमा सकारात्मक प्रयत्नहरु सरकारी कारबाहीकै वरिपरी हुनुपर्ने बताएका छन् ।

सरकार सही गतिमा छ : मन्त्री भट्टराई

8 months ago

दमौली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छ न्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा नरहेको जिकिर गरे । मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भने, “सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।”

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

8 months ago

काठमाडौं । सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।

सिड्नीको कार्यक्रम भब्य भएको पर्यटनमन्त्री भट्टराईको भनाई

9 months ago

सिड्नी । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सिड्नीमा भएको नेपाल भ्रमण वर्षको कार्यक्रममा कसैले अवरोध नगरेको बताएका छन् । मंगलबार फेसबुकमा एक पोष्ट गर्दै मन्त्री भट्टराईले मौन जुलुुसमार्फत पर्यटन वर्षको प्रवद्र्धन गरिएको र कार्यक्रम भब्य रुपमा सफल भएको बताएका हुन् ।

Page 1 of 4

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।