News | Tag: विराटनगर

विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

1 week ago

विराटनगर । विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–३ बुद्धचोकका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

विराटनगरमा थप ३ जना संक्रमितको उपचारको क्रममा मृत्यु

1 week ago

विराटनगर । मोरङको विराटनगरमा थप ३ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । उपचार गर्दै गरेका २ पुरुष तथा १ महिला संक्रमितको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत २ जना पुरुषको बुधबार राति तथा बिहीबार बिहान मृत्यु भएको हो ।

विराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु

2 weeks ago

विराटनगर । बुधबार बिहान पौने १२ बजे बुढिगंगास्थित आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथिबाट भुईमा बजारिएका थिए ।

विराटनगरस्थित मालपोत र यातायात कार्यालय बन्द

2 weeks ago

विराटनगर । कोरोनाभाइरसको संक्रमणको कारण विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयको सबै सेवा बन्द गरिएको छ । कार्यालयका कर्मचारीहरुलाई कोरोनाको संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द भएको हो ।

विराटनगरमा लागुऔषध सहित १ जना पक्राउ

3 weeks ago

विराटनगर । विराटनगरमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । विराटनगर– १६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । सोमबार अपरान्ह ४ बजे विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर– १२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराट जुटमिलको पर्खालले किच्दा एक महिलाको मृत्यु

1 month ago

विराटनग । मोरङमा पर्खालले किच्दा एक महिलाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागि जादै गर्दा एक्कासी सोहि स्थानमा रहेको विराट जुटमिलको पर्खाल भत्किएर समिरुलाई किच्दा उनि गम्भीर घाइते भएकी थिइन् ।

टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

1 month ago

विराटनगर । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ परेका छन् । विराटनगर– ४ स्थित जामुनगाछीबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर– ६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन् ।

विराटनगरमा अपराधिक कार्य गर्दै आएका ५ जनाको समूह अटोमेटिक पेस्तोल सहित पक्राउ

1 month ago

विराटनगर । विराटनगरमा अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन् । विराटनगर– ४ कंचनवारी क्षेत्रबाट पेस्तोल सहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङ कटहरी– २ का २७ बर्षीय अभिषेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन शाह, सप्तरी बोधेबर्साईनका– ८ का २७ बर्षीय नन्द किसोर शाह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु शाह रहेका छन् ।

विराटनगरसहित मोरङका ४ स्थानीय तहमा निषेधाज्ञा

2 months ago

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाका चारवटा वडा, कटहरी गाउँपालिकाका पाँचवटा वडा र बुढीगंगा गाउँपालिकाका चारवटा वडामा निषेधाज्ञा भएको हो ।

विराटनगरमा पोखरीमा डुबेर १६ वर्षीय बालकको मृत्यु

2 months ago

आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर महानगरपालिका– १५ का १६ वर्षीय बिशाल चौधरीको खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Page 1 of 2

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।