गृहपृष्ठ ∕ UK ∕ बेलायतले रुसको विद्रोही वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गर्ने, प्रिगोजिनको मृत्युपछि पनि खतरा कायमैबेलायतले रुसको विद्रोही वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गर्ने, प्रिगोजिनको मृत्युपछि पनि खतरा कायमै नेपाली पत्र बिहीबार, २०८० भदौ २१ गते, ०७:०१ मा प्रकाशित UK लण्डन । बेलायतले बुधबार रुसको विद्रोही समूह वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गरेको छ ।वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युपछि पनि यो समूह विश्वव्यापी सुरक्षाका लागि खतरा रहेको बेलायतले जनाएको छ ।बेलायती सरकारले आतंकवाद ऐन अन्तर्गत समूहलाई प्रतिबन्ध लगाउन संसदमा प्रस्ताव पेश गर्ने बताएको छ।प्रस्तावलाई सांसदहरूले अनुमोदन गरेपछि वाग्नर समूहको सदस्यता र समर्थनमा प्रतिबन्ध लगाइनेछ।सरकारले युक्रेनविरुद्ध रुसको युद्धमा वाग्नर समूहको प्रमुख भूमिका रहेको बताएको छ । #वाग्नर समूहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शङ्कर पोखरेल बेलायतमालण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउनधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ शङ्कर पोखरेल बेलायतमा ३ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ४ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ५ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइतेThe Film Nepal