गृहपृष्ठ ∕ UK ∕ डिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टीडिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टी नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, १५:३० मा प्रकाशित UK लण्डन। ईलमपोखरी समाज यूकेले आगामी १६ डिसेम्बर २०२३ मा ल्होछार पार्टी आयोजना गर्ने भएको छ।पुरानो बर्ग हें/हिं ल्होको बिदाइ तथा नयाँ बर्ग मुप्रि ल्होको आगमनको पावन अवसरमा समाजले फानबोरो स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्सको मैदानमा ‘ल्होछार पार्टी– २०२३’ गर्न लागेको अध्यक्ष परशु गुरुङले जानकारी दिए। उनका अनुसार कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका कालिका रोका मगर तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। साथै भाग्योदय चिट्ठा पनि हुनेछ।अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थितिका लागि पूर्वी लमजुङका सेरोफेरोका सम्पूर्ण ईष्टमित्रहरु साथै चेली, ज्वाइँ भान्जाभान्जीहरु र अन्य मित्रहरुलाई चुले निम्तो दिएका छन्। #ईलमपोखरी समाज यूकेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयनलण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा शङ्कर पोखरेल बेलायतमालण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ५ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ६ डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो ७ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैनThe Film Nepal