गृहपृष्ठ ∕
UK ∕
डेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जिते डेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जिते
लण्डन । बेलायतका राजा चार्ल्स तृतीयका कान्छो छोरा प्रिन्स ह्यारीले धेरै चर्चामा रहेको मुद्दा जितेका छन् । यसले डेली मिरर पत्रिकालाई ठूलो धक्का दिएको छ ।
अदालतले डेली मिररलाई पनि ठूलो जरिवाना तिर्न आदेश दिएको छ ।
राजकुमार ह्यारीले ‘डेली मिरर’ का प्रकाशक विरुद्ध दायर फोन ह्याकिङको मुद्दा जितेर खुशी व्यक्त गरेका छन् ।
अदालतले उनलाई १ लाख ४० हजार ६ सय ब्रिटिश पाउण्ड अर्थात् करिब १ लाख ७८ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
ह्यारी आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण लगातार हेडलाइनमा रहन्छन्। ह्यारी (३९)ले मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) का तीनवटा पत्रिका ‘मिरर’, ‘सन्डे मिरर’ र ‘पिपल’ मुद्दामा नाम दिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने
लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा
लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन
काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ