गृहपृष्ठ ∕ UK ∕ तमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदैतमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदै नेपालीपत्र बुधबार, २०८० पुस १८ गते, १४:५२ मा प्रकाशित UK लण्डन । तमु धीं लण्डन इकाइले तमुहरुको महान् पर्व ल्होछारको आयोजना गर्ने भएको छ । जनवरी ७ मा ग्रिनफोर्ड टाउन हलमा मुप्री ल्हो अर्थात् गिद्ध वर्गको आगमनसँगै ल्होछार तथा लण्डन इकाइको १६ औं वार्षिकोत्व भब्यरुपमा मनाउन लागेको हो ।कार्यक्रममा ‘मौलिक परम्परा, संस्कृति र झल्किने गरी मनाउन लागिएको इकाइका महासचिव रक गुरुङले जानकारी दिए । कार्यक्रममा तमु धीं यूकेको निम्तोमा नेपालबाट आएका कलाकार नेपाल आइडल सिजन तिनका टप नाइन ममता गुरुङ, विभिन्न गुरुड गीत गाइसकेका सरुन गुरुङको प्रस्तुति रहने छ ।अतिथि कलाकारमा प्रत्यक्ष लोकदोहोरीका चर्चित निर्जला गुरुङ र सविन गुरुङको पनि बेजोड प्रस्तुति रहने महासचिव रक गुरुङले बताए । संस्थाका अध्यक्ष भरत गुरुङले कार्यक्रममा सहभागिता जनाउन सम्पूर्णमा आग्रह गरेका छन् । #लण्डनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयनलण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा शङ्कर पोखरेल बेलायतमालण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ४ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ५ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ६ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ७ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराईThe Film Nepal