Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKतमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदै

तमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदै


लण्डन । तमु धीं लण्डन इकाइले तमुहरुको महान् पर्व ल्होछारको आयोजना गर्ने भएको छ । जनवरी ७ मा ग्रिनफोर्ड टाउन हलमा मुप्री ल्हो अर्थात् गिद्ध वर्गको आगमनसँगै ल्होछार तथा लण्डन इकाइको १६ औं वार्षिकोत्व भब्यरुपमा मनाउन लागेको हो ।

कार्यक्रममा ‘मौलिक परम्परा, संस्कृति र झल्किने गरी मनाउन लागिएको इकाइका महासचिव रक गुरुङले जानकारी दिए । कार्यक्रममा तमु धीं यूकेको निम्तोमा नेपालबाट आएका कलाकार नेपाल आइडल सिजन तिनका टप नाइन ममता गुरुङ, विभिन्न गुरुड गीत गाइसकेका सरुन गुरुङको प्रस्तुति रहने छ ।

अतिथि कलाकारमा प्रत्यक्ष लोकदोहोरीका चर्चित निर्जला गुरुङ र सविन गुरुङको पनि बेजोड प्रस्तुति रहने महासचिव रक गुरुङले बताए । संस्थाका अध्यक्ष भरत गुरुङले कार्यक्रममा सहभागिता जनाउन सम्पूर्णमा आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

लण्डनमा च्यारिटी गजल डिनर साँझ सम्पन्न

लण्डन । बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा ऐतिहासिक च्यारिटी गजल डिनर साँझ सम्पन्न भएको छ । ख्यातिप्राप्त गजल गायक राज

Techie IT