गृहपृष्ठ ∕ UK ∕ बेलायतमा प्रदर्शन चर्कदैेबेलायतमा प्रदर्शन चर्कदैे नेपालीपत्र आईतबार, २०८१ साउन १९ गते, ०८:२३ मा प्रकाशित UK एजेन्सी । बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं नागरिक सहभागी भएका छन् ।बेलायतको उत्तरपूर्वी शहर सन्डरल्यान्डमा प्रर्दशन थप चर्केपछि हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शनकारीहरुले देशको सुरक्षा नीति कमजोर भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।प्रदर्शनकै क्रममा प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप हुँदा दुबैतर्फ थुप्रै घाइते छन् भने आठजना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।गत साता एक नृत्यशालामा भएको सामूहिक छुरा प्रहारमा तीन बालबालिकाको मृत्यु भएपछि बेलायत अशान्त भएको हो । #आन्दोलन #बेलायतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थानलण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्युरोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्डस्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोधकाठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ बेलायतमा गत हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा चार सय जनाभन्दा…एजेन्सी । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल बेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शनएजेन्सी । बेलायतमा भएको छुरा प्रहारको घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा ३९ जना प्रहरी घाइते भएका छन् । मंगलबार बेलायतकोधेरै पढिएका खबर १ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ६ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ७ आज हरितालिका तीजThe Film Nepal