Techie IT
२०८१ असोज १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतमा अवैध आप्रवासीहरुविरुद्ध छापा मार्ने क्रम जारी, २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ

बेलायतमा अवैध आप्रवासीहरुविरुद्ध छापा मार्ने क्रम जारी, २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ


लण्डन । बेलायतमा अवैध आप्रवासीहरुविरुद्ध छापा मार्ने क्रम जारी छ । यस अभियानमा प्रधानमन्त्री ऋषि सुनक पनि सहभागी भएका थिए ।

उक्त क्रममा प्रधानमन्त्री सुनकले बुलेटप्रुफ ज्याकेट लगाएका थिए ।

उनी उक्त कारबाहीमा अधिकारीहरूसँग सहभागी भएका थिए।

राष्ट्रव्यापी खोज अभियानमा अवैध रूपमा बेलायतमा बस्दै आएका २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले अर्को वर्ष हुने आम चुनावअघि अवैध आप्रवासीमाथि कारबाही सुरु गरेका हुन् ।

यो सम्भवतः उनको सरकारको शीर्ष प्राथमिकताहरू मध्ये एक हो।

यस हप्ताको सुरुमा पीएम सुनक ब्रेन्ट पुगेका थिए, जहाँ उनले बुलेटप्रुफ ज्याकेट लगाएर कार्य अभियानमा भाग लिएका थिए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध

काठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ

Techie IT