यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


तपाईको घरमा कहिल्यै पनि पैसाको कमी हुन नदिन के गर्ने ?

तपाईको घरमा कहिल्यै पनि पैसाको कमी हुन नदिन के गर्ने ?

एजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

महात्मा गान्धीको हत्या गर्न नाथुराम गोड्सेले यसरी किनेका थिए पिस्तोल ?

महात्मा गान्धीको हत्या गर्न नाथुराम गोड्सेले यसरी किनेका थिए पिस्तोल ?

एजेन्सी । यो त सबेलाई थाहा छ कि महात्मा गान्धीको हत्या नाथुराम गोडसेले दिल्लीमा सन् १९४८ जनवरी ३० मा गरेका थिए । तर, धेरै मानिसलाई थाहा नहुनसक्छ नाथुराम गोड्सले जुन पिस्तोलद्वारा गान्धीको हत्या गरेका थिए त्यो उनले कहाँबाट खरिद गरेका थिए ।

पाप कसरी पखाल्ने ?

पाप कसरी पखाल्ने ?

एजेन्सी । सबैभन्दा ठूलो धर्म कमाउन चाहनुहुन्छ भने स्त्रीको यो अंगलाई छुनुपर्छ ।

सम्बन्ध विच्छेद किन हुन्छ ?

सम्बन्ध विच्छेद किन हुन्छ ?

एजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन ।

साथीलाई विश्वासघात गर्दै उसको पत्निसँग सम्बन्ध बनाउने व्यक्तिलाई कस्तो सजाय ? शास्त्रमा के छ

साथीलाई विश्वासघात गर्दै उसको पत्निसँग सम्बन्ध बनाउने व्यक्तिलाई कस्तो सजाय ? शास्त्रमा के छ

एजेन्सी । शास्त्रका अनुसार, मानिस पृथ्वीमा रहँदा जे पनि कर्म गर्दछन्, चाहे राम्रो काम होस् या नराम्रो सबैको लेखा–जोखा मानिसको मृत्यु पछि हुने गर्दछ । त्यस कर्मको फल पुनर्जन्ममा भोग्नुपर्छ ।

प्रेमीकाको सामु यस्ता गल्ती गर्दै नगर्नुहोस्

प्रेमीकाको सामु यस्ता गल्ती गर्दै नगर्नुहोस्

एजेन्सी । सायद कमै युवकलाई थाहा छ कि युवतीको एक नजर र अनुभवले कुन युवक कस्तो छ जानिहाल्छन् । उनीहरुले पहिला नै सोचिसकेका हुन्छन् कि यो युवकसँग सम्बन्ध बनाउने कि नबनाउने ।

अजबगजबको यात्रा: उल्टो कदमले ८०० किमी यात्रामा निस्किएपछि...

अजबगजबको यात्रा: उल्टो कदमले ८०० किमी यात्रामा निस्किएपछि...

एजेन्सी । इन्डोनेसियाको पूर्व जावाको गाउँ डोनोंबाट राजधानी जकार्ताको दुरी ८०० किलोमिटरको रहेको छ । यस दुरीमा यात्रा गर्न गाडीलाई कम से कम १० घण्टा लाग्छ ।

क्रोएसियाकी सुन्दर राष्ट्रपतिबारे अनौठा कुराहरू

क्रोएसियाकी सुन्दर राष्ट्रपतिबारे अनौठा कुराहरू

एजेन्सी । गत वर्ष १२ जुनदेखि १५ जुलाईसम्म चलेको रसियामा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलले पुरा विश्वको ध्यान त्यसतर्फ खिचेको थियो ।

भाइरल भारतीय महिला

भाइरल भारतीय महिला

एजेन्सी । नेपालमा मात्रै होइनन् भारतमा पनि केही व्यक्तिहरु एउटा सामान्य भिडियो वा फोटोको कारण भाइरल हुन्छन् । यहाँ हामीले भारतमा भाइरल भएका केही पात्रहरुको चर्चा गरेका छौं जसले नेपालमा पनि राम्रै चर्चा पाए ।

तपाईलाई कतै राति निन्द्रा सम्बन्धि यस्तो समस्या त छैन ?

तपाईलाई कतै राति निन्द्रा सम्बन्धि यस्तो समस्या त छैन ?

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।