हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् । विस्तृतमा


अमेरिकाले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै रुसको आपत्ति

अमेरिकाले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै रुसको आपत्ति

मस्को । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ ।

प्रेम व्यक्त गर्ने विचित्र शैली

प्रेम व्यक्त गर्ने विचित्र शैली

जापानमा ‘भ्यालेनटाइन डे’को अवसरमा महिलाले पुरुषलाई चकलेट दिन्छन् । विभिन्न खालका चकलेटले विभिन्न सम्बन्ध बुझाउँछन् । गिरी– चोको अर्थात बाध्यात्मक चकलेट कार्यलयका हाकिम, साथी र आफन्तलाई दिइन्छ । यस चकलेटले महिला प्रेमपूर्ण सम्बन्ध राख्न चाहन्नन् भन्ने जनाउँछ ।

जुत्ता चोरेर यौन आनन्द

जुत्ता चोरेर यौन आनन्द

एक जना जापानी नागरिकलाई ७० जोर जुत्ता चोरेको आरोपमा पक्राउ गरियो । थोत्रा जुता सुँघेर उनी यौन आनन्द लिने गर्थे । यही प्रयोजनको लागि उनी महिला र पुरुषका जुत्ता चोर्ने गर्थे ।

धनीका कुराः नीता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः नीता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

ऋण नतिर्न यस्ताे नाटक !

ऋण नतिर्न यस्ताे नाटक !

एजेन्सी । कोही मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् ।

जब यी चर्चित बाबा एक अभिनेत्रीसँग आपत्तिजनक अवस्थामा भेटिए

जब यी चर्चित बाबा एक अभिनेत्रीसँग आपत्तिजनक अवस्थामा भेटिए

एजेन्सी । भारतमा केही समय अगाडि बाबाहरुको विषयलाई लिएरै बहस नै चलेको थियो । विभिन्न आरोपमा पक्राउ पर्न थालेपछि बाबाहरुप्रति हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउन सक्ने बताइएको थियो ।

'मिनी अमेरिका'को कथा

'मिनी अमेरिका'को कथा

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् । महिलाहरु आफ्नो स्वइच्छाले बाँच्न सक्छन् ।

चारजनाभन्दा बढी सन्तान भएमा आजीवन 'इनकम ट्याक्स' माफी हुने

चारजनाभन्दा बढी सन्तान भएमा आजीवन 'इनकम ट्याक्स' माफी हुने

एजेन्सी । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वनले आइतबार देशका नाममा अजबगजबको भाषण दिए । उनले भने, ‘जो महिला चारभन्दा बढी बच्चा जन्म दिन्छन् उनीहरुले आजीवन इनकम ट्याक्स दिन पर्दैन ।’

यी हुन् डुप्लिकेट ट्रम्प

यी हुन् डुप्लिकेट ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो पटक आफ्ना नयाँ नीतिका कारण चर्चामा रहेका छन् ।

धनीका कुराः एसियाकै धनी मुकेश अम्बानीले गएको वर्ष कति करोड दान गरे ?

धनीका कुराः एसियाकै धनी मुकेश अम्बानीले गएको वर्ष कति करोड दान गरे ?

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी भारतमात्र नभइ विश्वकै धनी व्यक्तिको सुचीमा पर्छन् । त्यस्तै उनी दान गर्ने मामिलामा पनि अगाडि रहेका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।