यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।

विश्वका ५ अनौठा जनावरहरु

विश्वका ५ अनौठा जनावरहरु

एजेन्सी । विश्वमा यस्ता कैयौं जीव–जनावरहरु रहेका छन् जुन देख्नमा अनौठा लाग्दछन् । तिनीहरुलाई देखेर मानिसको दिमागमा विभिन्न कुराहरु खेल्ने गर्दछ की उक्त जनावरहरु अर्को कुनै ग्रहबाट यस पृथ्वीमा आएको जस्तो पनि लाग्दछ । ती ५ जनावरहरुबारे जानकारी लिऔं ।

निधारमा टिका लगाउदा पनि फाइदा !

निधारमा टिका लगाउदा पनि फाइदा !

प्रायः हिन्दु धर्म मान्नेहरुले निधारमा टिका लगाउने गरेका छन् । यसको धार्मिक कारण पनि छ । हिन्दू धर्ममा निधारमा टीका लगाउने परम्परा अनुसार शुभविहानी, शुभकार्य, पूजा तथा मन्दिरमा भगवानको दर्शन गरेपछि निधारमा टीका लगाइन्छ । तर, निधारमा टिका लगाउने कुरा विज्ञानसँग पनि जोडिएको छ ।

छोरीले २६ करोडमा आफ्नो कुमारीत्व बेचेपछि...

छोरीले २६ करोडमा आफ्नो कुमारीत्व बेचेपछि...

एजेन्सी । एक १८ वर्षीया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयाँ (९२० लाख पाउन्डमा) बेचेको बताएपछि उनको बाबु–आमाले घर फर्कन प्रतिबन्ध लगाएका छन् ।

कहिल्यै १२ नबज्ने यो घडी, आखिर किन बज्दैन यो घडीमा १२ ?

कहिल्यै १२ नबज्ने यो घडी, आखिर किन बज्दैन यो घडीमा १२ ?

एजेन्सी । सामान्यतया हाम्रो देशमा १२ अंकलाई अशुभ मानिन्छ । तसर्थ मानिसले वोलिचालीमा पनि सोध्ने गर्दछन् की तपाईको अनुहारमा किन १२ बजेको छ ?

सँगै भाँडा माझेर सुत्ने बिल गेट्स दम्पत्ती

सँगै भाँडा माझेर सुत्ने बिल गेट्स दम्पत्ती

एजेन्सी । विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्टका मालिक तथा विश्वकै धनि व्यक्ति मध्येका एक हुन् बिल गेट्स । उनको ब्यापारको बारेमा त हामीले थुपै खबरहरु सुन्दै आइरहेका छौं । तर, आज हामी उनको निजी जीवनको बारेमा चर्चा गर्दैछौं ।

आत्महत्याको बाटो रोज्ने यी चर्चित हलिउड सेलिब्रिटीहरु

आत्महत्याको बाटो रोज्ने यी चर्चित हलिउड सेलिब्रिटीहरु

यो सबैले के पुष्टि गर्छ भने मानिस धनी र चर्चित भएपछि सबैभन्दा धेरै पीडा पनि उसैले बोकिरहेको हुन्छ । केही यस्तै सेलिब्रिटीहरु रहेका छन् जसले आफ्नो ज्यान आफै लिए । यी हुन् हलिउडका चर्चित सेलिब्रिटीहरु जसले आत्महत्या गरे ।

रोनाल्डोका कारण पनि डिभोर्स भएको थियो, यस्ता छन् अन्य डिभोर्सका रोचक किस्साहरु !

रोनाल्डोका कारण पनि डिभोर्स भएको थियो, यस्ता छन् अन्य डिभोर्सका रोचक किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।

क्या जोडी ! बेहुला २ फिट, बेहुली ६ फिट

क्या जोडी  ! बेहुला २ फिट, बेहुली ६ फिट

एजेन्सी । जीवनमा हरेक मानिसले कसै न कसैको साथ खोजिरहेकै हुन्छ । अधिंकाश उुवायुवतीले आफ्नो साथी राम्रो होस् भन्ने चाहन्छन् । आफुसँग जोडी मिल्ने होस् भन्ने चाहन्छन् ।

विश्वका ५ अनौठा विद्यालयहरु

विश्वका ५ अनौठा विद्यालयहरु

एजेन्सी । जब विद्यालय र शिक्षाको कुरा हुन्छ तब मनमा अनेक प्रकारका प्रश्नहरु उठ्न सक्छ । किताबले भरिएको झोला, पढाईको दबाब जस्ता कुराहरु आउँछन् । तर आज हामी विश्वका ५ अनौठा विद्यालयहरुबारे चर्चा गरौँ जुन सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।