पानी चोरेको आरोपमा उजुरी !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् । विस्तृतमा


विश्वको सबैभन्दा महँगो कारागारबारे अनौठा तथ्यहरु

विश्वको सबैभन्दा महँगो कारागारबारे अनौठा तथ्यहरु

एजेन्सी । सामान्यतया जब जेलको नाम आउँछ, तब मनमा कैयौं प्र्रश्नहरु पैदा हुन्छ । जसमध्ये त्यहाँको सुरक्षा र कैदीहरुको लागि खानपानको व्यवस्था कस्तो होला भन्ने मनमा प्रश्न उठ्छ । तर क्युबामा यस्तो जेल रहेको छ जहाँ यी सब कुराहरु सोँच्नुको कुनै अर्थ रहँदैन ।

टुहुराको लागि खाना पकाउने ‘युट्युबर हजुरबुबा’को निधन

टुहुराको लागि खाना पकाउने ‘युट्युबर हजुरबुबा’को निधन

एजेन्सी । टुहुरा बालबालिकाको लागि खाना पकाउने युट्युबर हजुरबुबाको निधन भएको छ । भारतको तेलेङगानाका नारायाना रेड्डीको आइतबार ७३ वर्षको उमेरमा निधन भएको हो ।

यौन बजारको लागि चर्चित यी ५ देश

यौन बजारको लागि चर्चित यी ५ देश

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

‘यौनप्रस्ताव’ले हैरान भएका यी पुरुष

‘यौनप्रस्ताव’ले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक ४४ वर्षीय मोहम्मद अवद तनावमा परेका छन् । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाएका छन् । उक्त पुरुष किन हैरान भएका हुन् त ! उनीसँग महिलाहरुले त्यसै सेक्स गर्न चाहेका हैनन् । उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् ।

घरमा एक्लै हुँदा केटीहरुको यस्तो हर्कत !

घरमा एक्लै हुँदा केटीहरुको यस्तो हर्कत !

एजेन्सी । हामी घरमा अथवा कोठामा एक्लै भयौं भने के गर्छौं ? टिभी हेर्छौं, पार्टी गर्छौं अथवा मोजमस्तीका अन्य केही विकल्पहरु । तर केटीहरु घरमा एक्लै हुँदा के गर्छन् होला ?

विश्वकै ठुलो फुल

विश्वकै ठुलो फुल

एजेन्सी । विश्वको सबैभन्दा ठुलो फुलबारे कमैलाई थाहा छ । एक अध्ययनका अनुसार विश्वकै सबैभन्दा ठुलो फुल मलेसिया र इण्डोनेसियामा पाइन्छ ।

कहिल्यै यी चतुर व्यक्तिहरुबारे थाहा पाउनु भएको छ ?

कहिल्यै यी चतुर व्यक्तिहरुबारे थाहा पाउनु भएको छ ?

मस्तिष्क शरिरको मुख्य तथा अत्यन्तै नबुझिने भाग हो । हाम्रो पहिचान बनाउन हाम्रो मस्तिष्कको ठुलो भुमिका रहेको हुन्छ । कतिले त्यस्ता मानिसलाई मानसिक रोगी पनि भन्ने गर्छन् । तर मस्तिष्कले बनाएको पहिचानको लोभ गर्ने पनि कम रहेका छैनन् ।

सानै उमेरमा मानिस किन बुढो देखिन्छ ?

सानै उमेरमा मानिस किन बुढो देखिन्छ ?

एजेन्सी । सानो उमेरमा नै बुढो बनाउने ‘प्रोजेरिया’ नामक रोगको उपचार पत्ता लगाएका छन् । मानव कोशिकाको उमेर बढाउने प्रक्रियालाई सुस्त बनाएर र त्यसलाई फेरि जवान बनाएर यस रोगलाई नियन्त्रण गर्ने सकिने उनीहरुले बताएका छन् ।

अचम्मको पहाड !

अचम्मको पहाड !

एजेन्सी । सामान्यतया गर्भमा हुर्किरहेको शिशुको लिङ्ग पत्ता लगाउनका लागि सोनोग्राफीको सहारा लिने गरिन्छ जुन काूनूनी रुपमा अपराध रहेको छ । प्रविधि द्रुत गतिमा विकास हुँदै आएको छ, तर भारतको झारखण्डमा एक यस्तो क्षेत्र रहेको छ जहाँ प्राचीन परम्परा सुन्दा तपाई अचम्ममा पर्न सक्नुहुन्छ ।

दुई आँपले जागिर पनि चैट, कारागारमा पनि पु–यायो

दुई आँपले जागिर पनि चैट, कारागारमा पनि पु–यायो

एजेन्सी । दुबईको इन्टरनेशनल एयरपोर्टका एक कर्मचारीले दुई वर्ष पहिले आँप चोर्नु महँगो सावित भएको छ । अदालतले कर्मचारीलाई दोषी ठहर्दै तीन महिनाको जेल र ५ हजार दिराम ( करीब १ लाख ५४ हजार नेपाली रु.) जरिवाना लगाएको छ ।

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

सुन्तलाका फाइदाहरू

सुन्तलाका फाइदाहरू

काठमाडौं । जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजोआज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

विचित्र विश्व

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

एजेन्सी । हामी सबै चाउचाउ को प्रयोग खानको लागि गरिन्छ । तर चीनमा एक मानिसले यसको प्रयोग अन्य कार्यका लागि गरेका छन् । छिट्टै बाबु बन्न लागेका उनले चाउचाउको प्रयोग गर्दै एक सानो घर बनाएका छन् ।