यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


थाइल्यान्डमा पन्छीहरुबीच ‘गायन प्रतियोगिता’ हुँदै

थाइल्यान्डमा पन्छीहरुबीच ‘गायन प्रतियोगिता’ हुँदै

एजेन्सी । थाइल्यान्डको दक्षिणी प्रान्त नारथीवाटमा ‘बर्ड सिङ्गिङ कम्पिटिशन’ मंगलबार बाट सुरु भएको छ । यसमा थाइल्यान्ड, सिंगापुर र मलेशियाका गरी १८ सय पन्छीले भाग लिएका छन् ।

चार वर्षमा २८ सय अपरिचितसँग मित्रता गाँस्ने यी व्यक्ति

चार वर्षमा २८ सय अपरिचितसँग मित्रता गाँस्ने यी व्यक्ति

एजेन्सी । सामान्यतया मानिसहरु अपरिचित व्यक्तिसँग कुरा पनि गर्न मन पराउँदैनन् , तर अमेरिकाको फिलाडेल्फियामा बस्ने एक व्यक्ति रहेक दिन कुनै न कुनै अपरिचित व्यक्तिसँग कुरा गर्ने गर्छन् ।

सबैभन्दा बढी भ्रष्टाचार हुने १० देशहरु, उत्तर कोरिया कतिऔं स्थानमा ?

सबैभन्दा बढी भ्रष्टाचार हुने १० देशहरु, उत्तर कोरिया कतिऔं स्थानमा ?

एजेन्सी । विश्वमा कैयौं देशहरु रहेका छन्, जहाँ भ्रष्टाचार हुने गर्दछ । कुनै देशमा बढी अनुपातमा भ्रष्टाचार हुन्छ भने कुनै देशमा कम अनुपातमा भ्रष्टाचार हुने गर्दछ ।

२२ वर्षीया महिलाको आँखाबाट आँसुको सट्टा हरेक दिन ५० क्रिस्टल निस्किएपछि...

२२ वर्षीया महिलाको आँखाबाट आँसुको सट्टा हरेक दिन ५० क्रिस्टल निस्किएपछि...

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।

जब यी व्यक्तिको अप्रेशन गरियो तब...

जब यी व्यक्तिको अप्रेशन गरियो तब...

एजेन्सी । भारतमा एक यस्ता व्यक्ति भेटिए जो फलाम खान रुचाउँथे । तर, उनको यो हर्कतका कारण उनी हस्पिटलमा नै भर्ना हुनु परेको थियो । अस्पतालमा लगेपछि उनको पेटबाट ४० ओटा चक्कु निकालिएको थियो ।

दुईवटा पिल्लरमा अडिएको एउटा सानो देश

दुईवटा पिल्लरमा अडिएको एउटा सानो देश

एजेन्सी । विश्वमा केही यस्ता अनौठा देशहरु रहेका छन् जो एउटा परिवारभन्दा पनि सानो रहेका छन् । उनीहरु स्वयमले देशको संज्ञा दिएपनि अन्तराष्ट्रिय नियम अनुसार त्यो प्रावधानभित्र पर्न सकेका छैनन् ।

के यी देशहरुबारे तपाई जानकारी छ ? यस्ता छन् अनौठा कुराहरु

के यी देशहरुबारे तपाई जानकारी छ ? यस्ता छन् अनौठा कुराहरु

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।

पैसा जोगाउन जान्नै पर्ने केही उपायहरु

पैसा जोगाउन जान्नै पर्ने केही उपायहरु

एजेन्सी । धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ ।

के खल्तीभरी पैसा बोकेर हिड्छन् त मुकेश अम्बानी ?

के खल्तीभरी पैसा बोकेर हिड्छन् त मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

दुई आँप चोर्दा जागिर पनि चैट, लाखौं जरिवाना सहित जेल पनि बस्नुपर्ने

दुई आँप चोर्दा जागिर पनि चैट, लाखौं जरिवाना सहित जेल पनि बस्नुपर्ने

एजेन्सी । दुबईको इन्टरनेशनल एयरपोर्टका एक कर्मचारीले दुई वर्ष पहिले आँप चोर्नु महँगो सावित भएको छ । अदालतले सोमबार कर्मचारीलाई दोषी ठहर्दै तीन महिनाको जेल र ५ हजार दिराम ( करीब १ लाख ५४ हजार नेपाली रु.) जरिवाना लगाएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।