नाइट साइक्लिङ उत्सवमा २६२० जनाले बनाए विश्व रेकर्ड

एजेन्सी । रुसको राजधानी मस्कोमा आइतबार नाइट साइक्लिंग उत्सव मनाइएको छ । जसमा शहरका १५ हजार भन्दा बढि साइक्लिस्टले भाग लिएका थिए । विस्तृतमा


पाण्डवले द्रौपदीका लागि बनाएका थिए यी नियमः

पाण्डवले द्रौपदीका लागि बनाएका थिए यी नियमः

एजेन्सी । शास्त्रमा महाभारतलाई पाँचौं वेद पनि भनिन्छ । यसको रचनाकार महर्षि कृष्णद्वैपायन वेदव्यास हुन् । उक्त ग्रन्थमा कुल एक लाख श्लोक छन् । यहाँ हामी उक्त ग्रन्थबारे केही रोचक जानकारी प्रस्तुत गर्दैछौं ।

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० व्यक्तिहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० व्यक्तिहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।

यस्ता स्वभाव भएका मानिसहरु छिट्टै मर्छन्

यस्ता स्वभाव भएका मानिसहरु छिट्टै मर्छन्

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।

मुकेश अम्बानीका सबैभन्दा महङ्गा ११ चीज, जुन हरेक मानिसको सपना

मुकेश अम्बानीका सबैभन्दा महङ्गा  ११ चीज, जुन हरेक मानिसको सपना

एजेन्सी । ‘सौख’ निकै ठूलो कुरा हो । जसले मानिसलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । जब मानिस आफ्नो सौख पूरा गर्न मेहेनतका साथ लागि पर्छ तब उसले जीवनमा सफलता निकै छिट्टो प्राप्त गर्छ ।

यी राशिका मानिसलाई पत्नीको आवाज दबाउने खालको पुरुषको रुपमा लिइन्छ

यी राशिका मानिसलाई पत्नीको आवाज दबाउने खालको पुरुषको रुपमा लिइन्छ

एजेन्सी । विभिन्न शास्त्र तथा ज्यातिषका अनुसार यस्ता तीन राशि छन् जसको बारेमा यो भनाई रहेको छ कि यी राशिका पुरुष कहिल्यै पनि एक असल पति साबित हुन सक्दैनन् ।

जब महिलाहरु ओठ नै सिलाएर विरोधमा उत्रिए

जब महिलाहरु ओठ नै सिलाएर विरोधमा उत्रिए

एजेन्सी । विश्वमा अनेकौं प्रकारका विरोध प्रदर्शन हुने गरेको पाइन्छ । कसैले नग्न भएर त कसैले भिन्न वस्त्र लगाएर विरोध गर्ने गर्दछन् । अफ्गानिस्तानको राजधानी काबुलमा ११ महिलाहरुले चुनावमा धांधली भएको भन्दै राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरे । जसमा चार महिलाको ओठ सिलाएको थियो ।

प्रदूषणले बच्चाहरुको ‘आईक्यू’ सात अङ्कसम्म घटाउन सक्ने !

प्रदूषणले बच्चाहरुको ‘आईक्यू’ सात अङ्कसम्म घटाउन सक्ने !

एजेन्सी । प्रदूषण कतिसम्म खतरनाक हुन्छ भनेर सामान्य मानिसले अन्दाज लगाउन सक्दैनन् । प्रदूषणले बाल मनोविज्ञानमा सिधा असर पुर्याउने देखिएको छ । यसैगरी उनिहरुको दिमागमा नकरात्मक असर पर्ने पनि एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया युनिभर्सिटीले गरेको पछिल्लो अनुसन्धानले उल्लेख गरेको तथ्याङ्कअनुसार प्रदूषणले बच्चाहरुको आईक्यू सात अङ्कसम्म घटाउन सक्नेछ । इन्भाइरोमेन्टल रिसर्च नामक प्रत्रिकामा प्रकाशित उक्त अध्ययन अनुसार प्रदूषित स्थानमा बस्ने महिला गर्भवती हँुदा प्रदूषणले गर्दा त्यसको नकरात्मक असर गर्भमा रहेको बच्चालाई पनि पर्ने उल्लेख गरेको छ ।

जान्नुहोस् कस्तो नाक हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

जान्नुहोस् कस्तो नाक हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

एजेन्सी । कुनै पनि मानिससँगको पहिलो भेटमानै हामी त्यस मानिसको बारेमा र उक्त मानिसका व्यक्तित्वको बारेमा जान्ने कोशिश गर्ने गर्दछौ ।

ड्रग्स तस्करलाई सहयोग गर्ने सुगा प्रहरी नियन्त्रणमा

ड्रग्स तस्करलाई सहयोग गर्ने सुगा प्रहरी नियन्त्रणमा

एजेन्सी । लागु औषध तस्करलाई निरुत्साहित गर्न विश्वभर कडा कानुन बनाइएका छन् ।

महिलाको कानभित्र माउसुली पसेपछि...

महिलाको कानभित्र माउसुली पसेपछि...

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा एक डाक्टरले बिरामीको कानबाट जिउँदो माउसुली निकालेका छन् । महिलाको कानमा विगत दुई दिनदेखि चिलाईरहेको र कानमा एकदम पीडा भएपछि उनी डाक्टरकोमा पुगेकी थिइन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।