यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


४० लाखभन्दा बढि नर्स चीनमा मात्रै

४० लाखभन्दा बढि नर्स चीनमा मात्रै

एजेन्सी । चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई छ ।

एक रातको ५७ लाख रुपैयासम्म पर्ने यी हुन् विश्वका सर्वाधिक महँगा होटल कोठाहरु

एक रातको ५७ लाख रुपैयासम्म पर्ने यी हुन् विश्वका सर्वाधिक महँगा होटल कोठाहरु

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् । यसै सन्दर्भमा विश्वका यी १० होटलहरु बारे चर्चा गरौं जुन होटलमा एक रात बिताउँदा भारी मूल्य तिर्नुपर्ने हुन्छ ।

जंगलमा भेटियो दुई टाउको ४ आँखा भएको सर्प, देख्नेबित्तिकै होस उडेपछि...

जंगलमा भेटियो दुई टाउको ४ आँखा भएको सर्प, देख्नेबित्तिकै होस उडेपछि...

एजेन्सी । अमेरिकाको न्यूजर्सीमा पर्यावरण सल्लाहकारले दुई मुख भएको सर्प भेटेका छन् । मिडिया रिपोर्ट अनुसार यो सर्पलाई दुई व्यक्तिले समातेका थिए, जो बर्लिङ्टनमा हर्पेटोलजिकल एसोसिएट्सको काम गर्दछन् ।

विद्यार्थीले चिट चाेरेर हैरान बनाएपछि शिक्षकले अपनाए यस्ताे उपाय

विद्यार्थीले चिट चाेरेर हैरान बनाएपछि शिक्षकले अपनाए यस्ताे उपाय

एजेन्सी । विद्यार्थीले परीक्षामा चिट चोरेर हैरान बनाएपछि मेक्सिकोमा एक विद्यालयका शिक्षकले अनौठो उपाय अपनाएका छन् ।

९६ वर्षको उमेरमा समुद्रमा ‘डाइभिंग’ लगाएर आफ्नै रेकर्ड तोडेपछि...

९६ वर्षको उमेरमा समुद्रमा ‘डाइभिंग’ लगाएर आफ्नै रेकर्ड तोडेपछि...

एजेन्सी । दोस्रो विश्वयुद्धमा लडाई लडेका ९६ वर्षीय रे वुलेले आफ्नो ९६ औं जन्मदिनमा समुद्रमा ४२ मिटर सम्म डाइभ लगाएर आफ्नै रेकर्ड तोडेका छन् । उनलाई ४२.४ मिटरको गहिराइसम्म पुग्न ४८ मिनेट समय लागेको थियो ।

पाइलै पिच्छे ठक्कर खाएका विश्वका यी १० अभागी मानिस

पाइलै पिच्छे ठक्कर खाएका विश्वका यी १० अभागी मानिस

यदी तपाईको दिन खराब बितिरहेको छ भने विश्वका केही अभागी मानिसहरुबारे थाहा पाइराख्नुहोस् । उनीहरुबारे थाहा पाएपछि पक्कै पनि तपाईले केही राहत महसुस गर्नुहुनेछ । मानिसहरु एकदुई पटक ठक्कर खान्छन् वा अभागी सोच्छन् तर विश्वमा केही यस्ता मानिसहरु रहेका छन् जसले पाइलै पिच्छे अभागी भएको महसुस हुनुपर्यो । आउनुहोस् हेरौ विश्वका १० अभागी मानिसहरु

तीन वर्षकी बालिका जब दूध माग्दै बियर बारमा पुगिन्

तीन वर्षकी बालिका जब दूध माग्दै बियर बारमा पुगिन्

एजेन्सी । बच्चालाई जब भोक लाग्छ तब उनीहरू आफ्ना बाआमालाई दुःख दिन थाल्छन्, तर मायला एन्डरसन त्यस्तो केही गर्दिनन् ।

श्रीमतीले घर छाेडेर हिँडेपछि श्रीमानले गरे आफ्नै आमाको हत्या

श्रीमतीले घर छाेडेर हिँडेपछि श्रीमानले गरे आफ्नै आमाको हत्या

एजेन्सी । भारतको महाराष्ट्रस्थित ठाणेमा एउटा यस्तो घटना घट्यो जस्ले आमा–छोराको सम्बन्धमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

७४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, विवाह गरेकाे ५४ वर्षसम्म थिइन् निसन्तान

७४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, विवाह गरेकाे ५४ वर्षसम्म थिइन् निसन्तान

एजेन्सी । आन्ध्र प्रदेशको गुंटूर शहरमा बिहीबार एक ७४ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

इतिहासकै सबैभन्दा बढि क्षति भएका यी दुर्घटनाहरु

इतिहासकै सबैभन्दा बढि क्षति भएका यी दुर्घटनाहरु

एजेन्सी । विश्वमा दैनिक अनगिन्ती रुपमा दुर्घटनाहरु हुने गर्छन् । यसबाट मानवीय क्षतिका साथै भौतिक संरचनाको पनि क्षति हुने गर्छ भने मानव संसाधनको पनि ठूलो क्षति हुने गर्छ । यसै सन्दर्भमा विश्वका मुख्य १० दुर्घटनाहरुबारे चर्चा गरौं जुसको क्षति अकल्पनिय रुपमा भयो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।