यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


एक किशोरले १० वर्षसम्म जंक फूडमात्र खाँदा आँखाको ज्योति गुमाएपछि...

एक किशोरले १० वर्षसम्म जंक फूडमात्र खाँदा आँखाको ज्योति गुमाएपछि...

एजेन्सी । बेलायतमा एक १७ वर्षीय किशोरको आँखाको ज्योति गएको छ । यसका साथै उनले कान कम सुन्न पनि थालेका छन् । यसको मुख्य कारण पछिल्लो १० वर्षदेखि यी किशोरले चिप्स, बर्गर, फ्रेन्च फ्राइज र ससेजको अलावा केही पनि खाएका छैनन् ।

६२०० फिट उचाइमा पाइलट बेहोस, कहिल्यै विमान नचलाएका छात्रले ज्यान बचाएपछि...

६२०० फिट उचाइमा पाइलट बेहोस, कहिल्यै विमान नचलाएका छात्रले ज्यान बचाएपछि...

एजेन्सी । अष्ट्रेलियाका एक पाइलट छात्रले प्रशिक्षक बेहोस भएपछि विमानलाई पर्थको जेन्डाकोट एयरपोर्टमा सुरक्षित अवतरण गराएका छन् । एयरपोर्ट अर्थरिटीका अनुसार शनिबार दुई सीट भएको सेसना विमानमा प्रशिक्षक रोबर्ट मोलार्ड ६२०० फिट उचाईमा २९ वर्षीय पाइलट छात्र म्याक्स सिल्वेस्टरलाई प्रशिक्षण दिँदै थिए ।

विश्वका सर्वाधिक महँगा केकहरु

विश्वका सर्वाधिक महँगा केकहरु

एजेन्सी । कुनै खुसीको क्षणलाई सेलिब्रेट गर्न तथा जन्मदिन मनाउँदा केक काट्ने चलन रहेको छ । उक्त केकको मूल्य सामान्यतया खासै महँगो नहुन पनि सक्छ । तर आज यहाँ यस्ता केकहरुको बारेमा चर्चा गरौं जसको मूल्य कल्पना भन्दा बाहिर रहेको छ ।

जब १४ वर्षअघि हराएको औँठी गाजरमा भेटियो...

जब १४ वर्षअघि हराएको औँठी गाजरमा भेटियो...

एजेन्सी । सन् २००५ मा हराएको हिराको औंठी केही महिनाअघि गाजरमा बेरिएको अवस्थामा भेटिएको छ । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी १४ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।

विश्वलाई नै आश्चर्य चकित पारेका डिभोर्सका किस्साहरु

विश्वलाई नै आश्चर्य चकित पारेका डिभोर्सका किस्साहरु

एजेन्सी । केही यस्ता डिभोर्सका किस्साहरु रहेका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् । विश्व इतिहासमा अनौठो रेकर्ड यस डिभोर्सले पनि राखेको छ ।

यी हुन् विश्वका सर्वाधिक महँगा कारहरु

यी हुन् विश्वका सर्वाधिक महँगा कारहरु

एजेन्सी । विश्वमा अनेकौं प्रकारका आविष्कारहरु सिर्जना हुन्छन् । आधुनिक युगसँगै मानव निर्मीत आविष्कारहरु पनि दिनहुँ निर्माण हुने गर्छन् । विश्वमा यस्ता कारहरु पनि रहेका छन् जसका मूल्य कल्पना भन्दा पनि बाहिर रहेको छ । यसै सन्दर्भमा विश्वका सर्वाधिक महँगा कारहरु र ती कारका मूल्यबारे जानकारी लिऔं ।

नटवरलाल ठगः जस्ले ठगेरै देशकाे ऋण तिर्ने दाबी गरेका थिए

नटवरलाल ठगः जस्ले ठगेरै देशकाे ऋण तिर्ने दाबी गरेका थिए

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।

जब यी युट्युबरले आफ्नो ‘सिल्भर प्ले बटन’ घरबारबिहिनलाई दिए...

जब यी युट्युबरले आफ्नो ‘सिल्भर प्ले बटन’ घरबारबिहिनलाई दिए...

एजेन्सी । पछिल्लो समय सामाजिक संजाल युट्युबमा भिडियो पोष्ट गर्नेहरुको जमात निकै बढ्दै छ । युट्युबमा भिडियो पोष्ट गर्नेहरुको मुख्य उदेश्य भनेको त्यहाँबाट पैसा कमाउनु हो । त्यसैले भिडियोहरु पोष्ट गरेर बढीभन्दा बढी सब्सक्राइबारहरु बनाउनु उनीहरुको मुख्य उदेश्य हुन्छ ।

विश्वका सर्वाधिक महँगा मोटरसाइकल

विश्वका सर्वाधिक महँगा मोटरसाइकल

एजेन्सी । विश्वमा अनेकौं प्रकारका मोटरसाइकलहरु निर्माण हुने गर्दछन् । विश्वका विभिन्न कम्पनीहरुले फरक–फरक मोटरसाइकल निर्माण गर्दछन् । यसका साथै ती मोटरसाइकलका मूल्य पनि फरक हुने गर्छन् । यसै सन्दर्भमा चर्चा गरौं विश्वका १० मोटरसाइकलहरु जसको मूल्य सबैभन्दा धेरै रहेका छन् ।

विद्यालयको चौरमा यौन क्रिडा गर्दैगर्दा एक जोडी पक्राउ

विद्यालयको चौरमा यौन क्रिडा गर्दैगर्दा एक जोडी पक्राउ

एजेन्सी । खुलेआम यौन क्रिडा गर्दागर्दै प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । अमेरिकाको ओहियो राज्यमा एउटा महिला पुरुष जोडीलाई स्थानीय प्राथमिक विद्यालयको खेल मैदानमा बालबालिकाकै सामुन्ने यौन क्रिडा गरेको आरोपमा पक्राउ गरिएको हो । ओहियो राज्यको क्यान्टन सहरस्थित वाकर इलेमेन्ट्री स्कुलको चौरलाई नै यौन क्रिडा गर्ने उपयुक्त स्थान ठानेर यसो गर्न थालेपछि त्यहाँ उपस्थित बालबालिका र शिक्षक–शिक्षिका दंग परेका थिए ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।