यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


कराँतेमा ‘ब्ल्याक बेल्ट’ विजेता वियर ग्रील्सबारे रोचक तथ्यहरु

कराँतेमा ‘ब्ल्याक बेल्ट’ विजेता वियर ग्रील्सबारे रोचक तथ्यहरु

एजेन्सी । वियर ग्रील्स एक परिचित नाम हो । डिस्कोवरी च्यानलमा प्रसारण हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ बाट परिचित ग्रील्स जंगल तथा विभिन्न अप्ठेरो स्थानमा कसरी जिउन सकिन्छ भनेर उनले टेलिभिजनमार्फत प्रचार गरेका हुन्छन् । उनै ग्रील्सबारे अन्य थुप्रै तथ्यहरु रहेका छन् । त्यसबारे चर्चा गरौं ।

स्टीभ जब्सको हस्ताक्षर भएको फिल्मी पोस्टर ३५ लाखमा बिक्री भएपछि...

स्टीभ जब्सको हस्ताक्षर भएको फिल्मी पोस्टर ३५ लाखमा बिक्री भएपछि...

एजेन्सी । एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सको हस्ताक्षर भएको ‘टोय स्टोरी’ फिल्मको पोस्टर पछिल्लो हप्ता विक्रि भएको छ ।

सावधान ! लुक्दै पोर्न हेरेमा गुगल र फेसबुकले पत्ता लगाउने

सावधान ! लुक्दै पोर्न हेरेमा गुगल र फेसबुकले पत्ता लगाउने

एजेन्सी । यदि तपाई प्राइभेट ब्राउजर या प्राइभेट विन्डो बाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाइलाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन भनेर तर तपाई गलत हुनुहुन्छ ।

दोकानमा पसेर वितन्डा मच्चाउने पेन्गुइनलाई प्रहरीले पक्राउ गरेपछि...

दोकानमा पसेर वितन्डा मच्चाउने पेन्गुइनलाई प्रहरीले पक्राउ गरेपछि...

एजेन्सी । न्यूजिल्यान्डको वेलिङ्टन प्रहरीले दुई पेन्गुइनलाई हिरासतमा लिएको छ । जापानी मिठाई कम्पनीको पसलमा पटक–पटक पसेर हैरान पारेपछि उक्त पेन्गुइनहरुलाई नियन्त्रणमा लिइएको हो ।

मूल्य सुन्दा होस नै उड्ने विश्वका सर्वाधिक महँगा ‘सनग्लास’

मूल्य  सुन्दा होस नै उड्ने विश्वका सर्वाधिक महँगा ‘सनग्लास’

एजेन्सी । मानिसका अनेक प्रकारका इच्छाहरु हुन्छन् । सबै मानिसलाई अरु भन्दा फरक देखिन मनपर्छ । यसका लागि मानिसहरु अरु भन्दा भिन्न फेसन गर्न मन पराउँछन् । मानिसको लुकलाई आकर्षक गराउन चस्माले पनि ठूलो भूमिका खेल्छ । चस्माका थुप्रै प्रकारहरु हुन्छन् । यसका साथै चस्माको मुल्यमा पनि एकरुपता हुँदैन । यसै सन्दर्भमा विश्वका सर्वाधिक महँगा सनग्लासेस र त्यसको मुल्यबारे चर्चा गरौं ।

अविवाहित पुरुष तथा महिलाका लागि चीनमा गुड्यो रेल, यात्रामा मन परेपछि बिहे हुने

अविवाहित पुरुष तथा महिलाका लागि चीनमा गुड्यो रेल, यात्रामा मन परेपछि बिहे हुने

एजेन्सी । चीनमा कुमार अर्थात अविवाहितको बिहे गराउनका लागि अनौठो रेल सेवा सञ्चानलमा आएको छ । लभ स्पेशल यो रेलका यात्रा १० अगस्टबाट सुरु गरिएको छ ।

यी हुन् विश्वका सबैभन्दा धनी टेलिभिजन प्रस्तोता

यी हुन् विश्वका सबैभन्दा धनी टेलिभिजन प्रस्तोता

एजेन्सी । टेलिभिजनमा देखिएका चर्चित अनुहारहरुलाई सबै मानिसले याद गर्छन् । कुनै विशेष कार्यक्रममा देखिने अनुहारहरु मात्र नभई उनिहरुको आम्दानी पनि त्यस्तै राम्रो हुने गर्छ । आज यसै सन्दर्भमा विश्वका सबैभन्दा धनी टेलिभिजन प्रस्तोताबारे जानकारी लिऔं ।

प्रेमीले गरे प्रेमिकाकाे घाँटी रेटेर हत्या, शरीर टुक्रा-टुक्रा पारेर नहरमा फ्याँकियाे

प्रेमीले गरे प्रेमिकाकाे घाँटी रेटेर हत्या, शरीर टुक्रा-टुक्रा पारेर नहरमा फ्याँकियाे

नयाँ दिल्ली (एजेन्सी) । विवाह प्रस्ताव अस्वीकार गरेको झोंकमा दिल्लीका एक युवकले आफ्नी प्रेमिकाका विभत्स हत्या गरिदिएका छन् ।

आगो, भूकम्प तथा आँधी–तुफानले छुन पनि नसक्ने यो घर

आगो, भूकम्प तथा आँधी–तुफानले छुन पनि नसक्ने यो घर

एजेन्सी । अमेरिकाको सिएटल शहरको जियोशिप कम्पनीले एक अचम्मको घर निर्माण गर्दै छ । यो घर ‘इको–फ्रेन्ड्ली’ त छ नै, साथै यो घरलाई कुनैपनि बिपत्तीले असर गर्दैन जसको नाम डोम घर रहेको छ ।

विद्यार्थीलाई यौनक्रिडा गर्न लगाउने एक स्कुल

विद्यार्थीलाई यौनक्रिडा गर्न लगाउने एक स्कुल

एजेन्सी । पछिल्लो केही वर्षयता पश्चिमा यौन विषयलाई समाजले सहज ढंगले लिन थालेका छन् । यसबारेमा सबै जानकार हुनुपर्नेभन्दै आवाज उठ्न थालेका छन् । यौन क्रियाकलापको बारेमा प्रयोगात्मक रुपमा जान्न चाहनेहरुको लागि विद्यालय नै खुलेको हो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।