यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


आत्महत्या गर्न निलेको टुथब्रस २० वर्षपछि डाक्टरले पेटबाट निकालेपछि...

आत्महत्या गर्न निलेको टुथब्रस २० वर्षपछि डाक्टरले पेटबाट निकालेपछि...

एजेन्सी । चीनको एक अस्पतालमा चिकित्सकले बिरामीको पेटबाट टुथब्रस निकालेका छन् । जुन टुथब्रस बिरामीले २० वर्ष पहिले आत्महत्या गर्नको लागि निलेका थिए ।

बरफमा २ घण्टा बसेर विश्व रेकर्ड बनाउने यी व्यक्ति

बरफमा २ घण्टा बसेर विश्व रेकर्ड बनाउने यी व्यक्ति

एजेन्सी । अष्ट्रियाका एथलीट जोसेफ कोएबर्लले शनिबार २ घण्टा ८ मिनेट ४७ सेकेन्ड आइस क्यूब्सको बक्समा बस्दै विश्व रेकर्ड बनाएका छन् ।

थाहा पाउनुहोस्, तपाईको औला अनुसार तपाईको स्वभाव कस्तो ?

थाहा पाउनुहोस्, तपाईको औला अनुसार तपाईको स्वभाव कस्तो ?

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

'आइएसका लडाकु मार्न एकदम सजिलो छ'

'आइएसका लडाकु मार्न एकदम सजिलो छ'

एजेन्सी । एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बिचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो । उनले एक अन्तर्वातामा कसरी सजिलै आइएसका लडाकुलाई मार्न सकिन्छ भनेर खुलाएकी छिन् । ड्यानिस महिला जोएना पलानीले इस्लामिक लडाकुहरुसँग लड्न जादाँका केही घटना बताएकी छिन् ।

बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस्

बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस्

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।

जब जोन मिल्टन पीडामा पनि रमाउन थाले...

जब जोन मिल्टन पीडामा पनि रमाउन थाले...

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् ।

शक्तिशाली एस्टर परिवार

शक्तिशाली एस्टर परिवार

एजेन्सी । अमेरिकाको पहिलो मिलिनेयर एस्टर परिवारका सदस्यहरु कसैले होटल बनाउन स्ुरु गरे, कोही ब्रिटिश राजनीतिज्ञ बने र कसैको टाइटानिक जहाजमा मृत्यु भयो ।

पुरुषका लागि सबैभन्दा ठुलो दुर्भाग्यको कुराः गुलामी गर्नु

पुरुषका लागि सबैभन्दा ठुलो दुर्भाग्यको कुराः गुलामी गर्नु

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

दुई वटा उसिनेको अण्डाको मूल्य सत्र सय ! ट्वीटरमा प्रश्न : हात्तीकै अण्डा थियाे र ?

दुई वटा उसिनेको अण्डाको मूल्य सत्र सय ! ट्वीटरमा प्रश्न : हात्तीकै अण्डा थियाे र ?

मुम्बई (एजेन्सी) । सामान्य अवस्थामा तपाईं दुई वटा उसिनेको अण्डाको मूल्य कति पर्ला भनेर अनुमान गर्नुहुन्छ ? तीस, चालीस अथवा पचास रुपैयाँ ?

तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्ः

तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्ः

एजेन्सी । धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।