नाटकसँगै सकियो बालबालिकाका लागि अभिनय कार्यशाला

काठमाडौं । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो ग्यारेजको समापन गरेका हुन् । विस्तृतमा


भारतीय कमेडियन कति मुल्य पर्ने कार चढ्छन्

भारतीय कमेडियन कति मुल्य पर्ने कार चढ्छन्

बलिउडमा कमेडियनहरुको कमाइ राम्रो रहेको छ । उनीहरुको डिमाण्ड पनि उत्तिकै रहेको छ । फिल्म बाहेक विभिन्न सोबाट पनि उनीहरुले मनग्य कमाइ गर्ने गर्छन् ।

‘क्याप्टेन’को प्रोमोशनको क्रममा नायिका निरुता सिंहलाई डेंगु

‘क्याप्टेन’को प्रोमोशनको क्रममा नायिका निरुता सिंहलाई डेंगु

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा ‘कमब्याक’ गरेकी नायिका निरुता सिंहलाई डेंगु रोग लागेको छ । चलचित्र ‘क्याप्टेन’को प्रमोशनमा हिड्दा उनलाई डेंगु भएको बुझिएको छ ।

लघु हाँस्यव्यंग्य फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक

लघु हाँस्यव्यंग्य फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक

काठमाडौँ । लामो समयदेखि गीत संगीतमा सक्रिय कलाकार बिनोद बाजुराली लघु हाँस्यव्यङ्ग्य फिल्म ‘अर्थको अनर्थ’ मार्फत् कलाको नयाँ विधामा प्रवेश गरेका छन् । उनको लेखन, निर्देशन र अभिनय रहेको उक्त फिल्म शुक्रवार सार्वजनिक भएको छ ।

‘कहानी’ सम्झदै विद्या

‘कहानी’ सम्झदै विद्या

मुम्बई । सुजोई घोषद्वारा निर्देशित फिल्म ‘कहानी’ले बलिउड इतिहासमा एक उत्कृष्ट क्लासिक थ्रिलर फिल्मको उपमा पाएको छ । यही फिल्मको सफलतापछि उनले चार वर्षको अन्तरालमा ‘कहानी–२’ निर्माण गरे ।

हेटौंडावासी निशान र चेतनको सांगीतिक माहोलमा झुमे

हेटौंडावासी निशान र चेतनको सांगीतिक माहोलमा झुमे

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आठौं दिनमा दर्शकहरुले उल्लेख्य मात्रामा उपस्थिति जनाएक थिए । दैनिक सांगीतिक कार्यक्रमको साथमा सञ्चालन भइरहेको मेलामा शनिबार गायक निशान भट्टराईले भुन्टी..., मंसिर महिनामा..., भिजिट भिषामा..., पछि उमेर ढल्किन्छ..., छोरी भन्दा आमा तरुनी... जस्ता गीत गाएर दर्शकहरुलाई नचाएका थिए ।

आमिरबारे अनौठा कुराहरु

आमिरबारे अनौठा कुराहरु

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालीकासंग समेत खासै घुलमिल हुदैनथे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटा भन्दा केटी साथिसंग बढी घुलमिल हुन्थे ।

पढ्न नसकेका बलिउड अभिनेत्रीहरु

पढ्न नसकेका बलिउड अभिनेत्रीहरु

पढ्ने लेख्ने मानिस असल र नपढ्ने जमात चाहिँ खराब । अझै पनि यही दृष्टिकोणबाट मानिसहरुलाई विश्लेषण गर्ने काम गरिन्छ । बलिउडमा यस्ता कहियौँ अभिनेत्रीहरु रहेका छन् जो पढाईमा निक्कै दख्खल रहे भने फिल्मी लाइफमा भने आफ्नो करिअर मजबुत बनाउन असफल भए ।

यी हुन् ऐतिहासिक कमाइ गर्ने दक्षिण भारतीय फिल्महरु

यी हुन् ऐतिहासिक कमाइ गर्ने दक्षिण भारतीय फिल्महरु

पछिल्लो समय दक्षिण भारतीय फिल्मको कमाइ बलिउडकोभन्दा बढी गर्न थालेको मिडिया रिपोर्ट आउन थालेका छन् ।

अभिनेता आमिरले हलिउड ‘फरेष्ट गम्प’को रिमेक बनाउँदै !

अभिनेता आमिरले हलिउड ‘फरेष्ट गम्प’को रिमेक बनाउँदै !

काठमाडौं । अभिनेता आमिर खानको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले बक्स अफिसमा खासै कमाल गर्न सकेन । ठूलो बजेटको यो फिल्मले गरिएको आशा अनुसार ब्यापार गर्न सकेन, जसको जिम्मा अभिनेता आमिर खान आफैले लिएका छन् ।

मुन्ना भाईले सुटिङ सेटलाई नै जिमखाना बनाएपछि...

मुन्ना भाईले सुटिङ सेटलाई नै जिमखाना बनाएपछि...

काठमाडौं । यो वर्ष बलिउडका मुन्ना भाई (सञ्जय दत्त)को एकपछि अर्को फिल्म रिलिज हुदैछ । सञ्जय दत्त फिल्म ‘कलंक’मा बलराज चौधरीको भुमिकामा देखिदै छन् । यो फिल्मको उनको लुक पनि सार्वजनिक भइसकेको छ । यसका साथै मुन्ना भाई अहिलेको समयमा जयपुरमा वार ड्रामा फिल्म ‘पानीपत’को सुटिङ गरिहरेका छन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।