‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट’

पञ्चायत सुने, बहुदल र गणतन्त्र भोगे, तर देश र जनताको निस्वार्थ रुपमा माया गर्ने नत कुनै नेता भेटे नत अरु कोही... त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट विस्तृतमा


बलिउडका चर्चित अभिनेता जसले विवाहपछि पनि यी अभिनेत्रीसँग राखेका थिए सम्बन्ध

बलिउडका चर्चित अभिनेता जसले विवाहपछि पनि यी अभिनेत्रीसँग राखेका थिए सम्बन्ध

एजेन्सी । विवाह पवित्र सम्बन्ध हो जसमा बाँधिएका हर–कोहि यसको सम्मान गर्ने गर्छन् । र एक अर्कालाई विश्वास र अधिक प्रेम पनि । विवाह यस्तो सम्बन्ध हो जुन विश्वास, भरोसा र प्रेममा अडेको हुन्छ ।

पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल (भिडियो)

पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल (भिडियो)

काठमाण्डौं । चर्चित गायक प्रमोद खरेलले 'पृथ्वी' नामको नयां गीत लिएर दर्शक सामु आएका छन् ।

पर्दा पछाडिको सत्य : बलिउडका यसरी खिचिन्छ चुम्बनको दृश्य

पर्दा पछाडिको सत्य : बलिउडका यसरी खिचिन्छ चुम्बनको दृश्य

एजेन्सी । फिल्मले मानिसको जीवनको बारेमा थुप्रै कुरा देखाइरहेको हुन्छ । मानिसले जीवनयापनको क्रममा भोग्नुपरेका हरेक पलको चित्रण गरेर फिल्मको निर्माण गरिएको हुन्छ । त्यसैले फिल्ममा जीवन, मृत्यु, प्रेम र यौन आदि जस्ता कुरालाई पनि जीवन्त पर्दामा उतार्नु फिल्मको कर्तव्य पनि हो ।

रणबीर–आलियाको प्रेमसम्बन्धबारे रणबीरको परिवारको यस्तो प्रतिकृया

रणबीर–आलियाको प्रेमसम्बन्धबारे रणबीरको परिवारको यस्तो प्रतिकृया

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको प्रेमसम्बन्धले यतिबेला भारतीय सञ्चार माध्यममा चर्चा पाइरहेको छ ।

अमिर खानले छोरी ईरासँगको यस्तो फोटो शेयर गरेपछि...

अमिर खानले छोरी ईरासँगको यस्तो फोटो शेयर गरेपछि...

एजेन्सी । सामाजिक सञ्जालका कारण सेलिब्रेटीहरु समय समयमा चर्चामा आइरहन्छन् । कहिले तस्बिर, कहिले उनीहरुले व्यक्त गरेका विचार त कहिले पारिवारिक सम्वन्ध अनि कहिले वैवाहिक सम्बन्धलाई लिएर उनीहरुका फ्यान वर्गबाट नै उनीहरु आलोचना र माया दुवै पाइरहेका हुन्छन् ।

सोनम कपूरको हातमा मंगलसूत्र ?

सोनम कपूरको हातमा मंगलसूत्र ?

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूर भर्खरै विवाह बन्धनमा बाँधिएकी छिन् । उनले व्यवसायी आनन्द आहुजासँग विहे गरेकी हुन् ।

अमिताभ बच्चनले आफ्नो सम्पत्ति बाडँफाडको बारेमा गरे यस्तो खुलासा, अभिषेक र श्वेतालाई कति ?

अमिताभ बच्चनले आफ्नो सम्पत्ति बाडँफाडको बारेमा गरे यस्तो खुलासा, अभिषेक र श्वेतालाई कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

यस्तो छ बलिउड चलचित्र ‘सन्जु’को ट्रेलर

यस्तो छ बलिउड चलचित्र ‘सन्जु’को ट्रेलर

बलिउड अभिनेता संजय दत्तको बायोपिक चलचित्र ‘सन्जु’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता रणवीर कपुर मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलरमा संजय दत्तको विभिन्न लुक्सलाई प्रस्तुत गरिएको छ।

जब यी बलिउड कलाकारहरुले यस्तो रहस्य खोले

जब यी बलिउड कलाकारहरुले यस्तो रहस्य खोले

एजेन्सी । सलमान खानले कुनै कार्यक्रममा भनेका थिए विवाह अगाडि सेक्समा कुनै पनि समस्या छैन तर हालसम्म उनले भर्जिनिटी कायम राखेका छन् ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।