हतियारधारीहरूको आक्रमणमा परी टर्कीका कूटनीतिज्ञ मारिए

अर्बिल । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । विस्तृतमा


चुनाव जितेपछि इमरान खानले के भने ?

चुनाव जितेपछि इमरान खानले के भने ?

एजेन्सी । पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो दल निर्वाचनमा विजयी भएको दाबी गरेका छन् । तर विपक्षीहरुले भने निर्वाचनमा ब्यापक धाँधली भएको आरोप लगाएका छन् । निर्वाचनको औपचारिक परिणाम घोषणा हुन भने बाँकी छ ।

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ ।

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन् ।

दक्षिणी सिरियामा आइएसको डरलाग्दो आक्रमण, २५० जनाको मृत्यु

दक्षिणी सिरियामा आइएसको डरलाग्दो आक्रमण, २५० जनाको मृत्यु

बेरुत । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ ।

पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको पार्टी जितको निकै निकट

पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको पार्टी जितको निकै निकट

इस्लामावाद । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतगणना सम्पन्न हुने संघारमा रहिरहँदा मतगणना रोकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकी दूतावास अगाडि बिस्फोट

अमेरिकी दूतावास अगाडि बिस्फोट

बेइजिङ । बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।

जापानमा सरिन ग्यास हमलामा संलग्न थप छ जनालाई फाँसी

जापानमा सरिन ग्यास हमलामा संलग्न थप छ जनालाई फाँसी

टोक्यो । जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप छ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ ।

बेइजिङस्थित अमेरिकी दूतावासबाहिर बम विस्फोट

बेइजिङस्थित अमेरिकी दूतावासबाहिर बम विस्फोट

एजेन्सी । चीनको राजधानी बेइजिङमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासबाहिर विस्फोट भएको छ। अमेरिकी सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै बीबीसीमा प्रकाशित समाचार अनुसार एक व्यक्तिले दूतावास हाताबाहिर एउटा बम राखेका थिए।

पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता

पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता

इस्लामावाद । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने संकेत देखिएको छ ।

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ जनाको मृत्यु

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ जनाको मृत्यु

इस्लामावाद । हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।