पूर्व इन्टरपोल प्रमुख मङलाई चीनमा १३ वर्ष जेल सजाय

बेइजिङ । घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उनी परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि उनको अवस्थाबारे सर्बत्र चासो व्यक्त गरिएको थियो । विस्तृतमा


महासचिव गुटेर्रेसद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना

महासचिव गुटेर्रेसद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिनियाँ नववर्षको शुभकामना दिएका छन् । उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्र संघलाई सहयोग पु¥याएकोमा धन्यवादसमेत दिएका छन् ।

इन्डोनेसियामा डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

इन्डोनेसियामा डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

एजेन्सी । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा दुर्घटना हुदा कम्तीमा दश जना यात्रु वेपत्ता भएका उद्धारकर्ताले बिहीबार जनाएका छन् ।

निकुञ्ज घुम्दै राजकुमारी

निकुञ्ज घुम्दै राजकुमारी

चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन् । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो ।

निर्भया बलात्कार काण्डका चारैजना दोषीलाई सोधियो ‘अन्तिम ईच्छा’

निर्भया बलात्कार काण्डका चारैजना दोषीलाई सोधियो ‘अन्तिम ईच्छा’

एजेन्सी । निर्भया बलात्कार काण्डका दोषीहरूलाई सन् २०२० फेब्रुअरी १ को दिन फाँसी दिइदैँछ । यसअघि उनीहरूलाई जनवरी २२ मै फाँसी दिने तयारी गरिएको थियो ।

एनआरएनलाई खुसीको खबरः काठमाडौं नेचुरोपेथी अस्पतालमा छुटै छुट

एनआरएनलाई खुसीको खबरः काठमाडौं नेचुरोपेथी अस्पतालमा छुटै छुट

अत्याधुनिक सुविधासहित काठमाडौँको बसुन्धरामा खुलेको काठमाडौँं नेचुरोपेथी अस्पतालले गैरआवासीय नेपालीलाई विशेष छुट दिने भएको छ ।

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

एजेन्सी । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको केन्द्रीय बैंकले बुधबार जनाएको छ ।

ग्रीसमा पहिलो महिला राष्ट्रपति

ग्रीसमा पहिलो महिला राष्ट्रपति

एजेन्सी । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्न लागेकी छन् । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरिसकेकी छन् । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ ।

चीनमा कोरोना भाइरसबाट ४४० जना पीडित

चीनमा कोरोना भाइरसबाट ४४० जना पीडित

एजेन्सी । चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ ।

अमेरिकाको लास भेगासमा गोल चल्दा २ जना घाइते

अमेरिकाको लास भेगासमा गोल चल्दा २ जना घाइते

एजेन्सी । अमेरिकाको लास भेगासमा एक बन्दूकधारीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । स्थानीय समयअनुसार मंगलबार राति एक मलमा किशोरले गोली चलाएको प्रहरीले बताएको छ ।

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएसं) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

वि.सं.२०७६ साल माघ १२ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट ।

विचित्र विश्व

चर्चामा चीनको चमत्कार !

चर्चामा चीनको चमत्कार !

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।